"गौँथली" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
{{Taxobox
| name = Swallows
| image = Red-rumpedSwallow01.jpg
| image_caption = [[Red-rumped Swallow]]
| regnum = [[Animal]]ia
| phylum = [[Chordate|Chordata]]
| classis = [[bird|Aves]]
| ordo = [[passerine|Passeriformes]]
| subordo = [[Passeri]]
| familia = '''Hirundinidae'''
| familia_authority = [[Nicholas Aylward Vigors|Vigors]], 1825
| subdivision_ranks = Genera
| subdivision =
19, see text.
}}
 
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ । नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन । यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ । रंग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रंग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ । अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/117338" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प