"असोज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Maintenance using AWB
पङ्क्ति १: पङ्क्ति १:
असोज (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
'''असोज''' (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरदऋतु]]को पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
==हेर्नुहोस्==
{{महिनाहरु}}<br>{{ऋतुहरु}}
{{महिनाहरु}}<br>{{ऋतुहरु}}

[[श्रेणी:महिनाहरु]]


{{stub}}
{{stub}}
[[category:महिनाहरु]]


[[af:Ashvina]]
[[af:Ashvina]]

२२:४६, १५ जुन २०११ जस्तै गरी पुनरावलोकन

असोज (आश्विन) 12 महिनाहरुमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधी र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछी सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अंग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।

हेर्नुहोस्

ढाँचा:महिनाहरु
ढाँचा:ऋतुहरु