"प्रयोगकर्ता वार्ता:Eukesh" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा केही समयदेखि म कुनै लेख पनि पोष्ट गर्न सकिरहेको छैन किन?
पङ्क्ति ९०: पङ्क्ति ९०:
विशय-सुची कसरी बनाउने हो?
विशय-सुची कसरी बनाउने हो?
पेट चिरेको 'श' कसरी लेख्ने हो?
पेट चिरेको 'श' कसरी लेख्ने हो?

== केही समयदेखि म कुनै लेख पनि पोष्ट गर्न सकिरहेको छैन किन? ==

सन् २००४ को अन्त्यदेखि नै विकिपिडियाको बारेमा जानकारी भएको र अङ्रेजी पेजमै भएपनि नेपाली लेख पोष्ट गरेको थिएँ। नेपाली पोष्ट भनें मपुपुको कार्यक्रमको १ दिन अघिदेखि मात्र शुरू गरेको हुँ। मलाइ विकिपिडियामा काम गर्न एकदमै रमाइलो लाग्छ। तर विगत २ महिनादेखि मैंले लेखहरू पोष्ट गर्न सकिरहेको छैन। अब त मैंले प्रशासक प्रयोगकर्ता पनि हुन पाउँछु होला हैन? कृपया मलाइ सहयोग गर्नुहोस् न। धन्यवाद। -गणेश पौडेल

१३:४४, ८ मे २००७ जस्तै गरी पुनरावलोकन

A humble request

सबै मिलेर विकिपीडियामा केहि न केहि लेख्न थालौ॓। थोरै भए पनि नयां चीजको बारेमा लेख्नु होस् एक दिन त्यस्तो आउनेछ जब नेपालीमा सबैभन्दा धेरै लेखहरु हुनेछन। र विश्वमा सबै मानिसले विकिपीडिया खोल्दा यो कुरा थाहा पाउनेछन्। अनि तपांईको शिर ईज्जतले माथि उठ्ने छ। त्यसैले तपांई पनि आजैबाट शुरु गर्नुहोस।

Could you please write a stub http://ne.wikipedia.org/wiki/Kur%C3%B3w - just a few sentences based on http://en.wikipedia.org/wiki/Kur%C3%B3w ? Only 2 -5 sentences enough. Please. Pietras1988 15:38, 24 April 2006 (UTC)

Thx for article on NE wiki. Look http://pl.wikipedia.org/w/index.php?title=Kur%C3%B3w_%28powiat_pu%C5%82awski%29&action=history . Pietras1988 05:11, 26 April 2006 (UTC)~


request - sugar

Hello! I`ve got one request for you. I collect words in various languages. Now I`m looking for word "sugar" in other languages. I`ve got counterparts of word "sugar" in Japanese, Ahmaric, Thai, Georgian and Chinese, so can you write me what is "sugar" in Nepali language? I`ve got this word in 281 languages and dialects of many regions and countries in the world so it is very important for me! Thank you very much!

And where can I install the Nepali script? Szoltys from pl.wiki

Sugar is चिनी

  • Hey :: Here is the answer for Sugar

sugar is called चिनी chini in Nepali

Article request - Katowice

Hello. I'm wikipedia redactor from Poland. I'm trying to get article about en:Katowice in all possible languages. There is over 70 langauage version. Could You help me translate into NE (nepal) wiki version. There is a source in English and German. Just a few sentences ( 2 - 5 ) .Please help.

Best Regards StimorollTalk

P.S. If You do that, please put interwiki link into english version.


Dictionary

Hello. I saw there is a few article requests from Poland. I have an idea to do mini dictionary for article translating. If You have a minute please translate sentences below into this wikipedia language:

  • city in poland
  • located on the south/north/west/est/center part
  • population
  • area
  • capital of the
  • voidship
  • city rights

Thats All. This sentences help us make STUB article about Polish cities. Best Regards Stimoroll

Adminship

If you want someone to become a sysop, then you can vote Here. --Jose77 01:15, 30 नोभेम्बर 2006 (UTC)

Congratulations Eukesh!
You are now an administrator of Nepalese Wikipedia. --Jose77 20:52, 9 डिसेम्बर 2006 (UTC)

धन्यवाद

I have enabled transliteration javascript on marathi wikipedia. It seems to be working fine. Great wwork!

mr:User:कोल्हापुरी

Stylesheet Issues

The default stylesheet still has problems displaying some (not all) Nepali texts in Firefox and other Netscape-like browsers. Check the homepage. Since I don't have access to the stylesheet files, can you take a look into it? By the way, the new Nepali input system is cool. --इन्दीवर 10:57, 07 January 2007

Nepali Rendering

Thank you Eukesh and Rajesh for clarifying the problem with rendering engine of Firefox. If it's the problem of Pango then we can just hope the developers as MPP and others working on it will solve it as soon as they can.

Now I was wondering if we could work on a list of basic articles that are necessary for the Nepali language Wikipedia to be useful to anyone. Right now, the number of articles are increasing very slowly and much slower is the progress on their quality. What do you suggest? I was thinking of doing some publicity of Wikipedia through friends in different media, but without at least 100 good articles it could backfire. Regarding the homepage, it's been quite a while since it got any real updates.

BTW, I have some suggestions (and spelling verification from Nepali dictionary) for few of the phrases used in the system: Preview=पूर्वालोकन (पुनरावलोकन==Review, पुर्वावोलोकन==?) Privacy Policy=गोपनीयता नीति --Indiver 2007-01-08 11:30 PM NST.

वाह धेरै राम्रो

वाह, एकदमै राम्रो । सोचेको भन्दा धेरै राम्रो । त्यो "देवनागरी(युनिकोड)मा लेख्न चाहिने साधन" बट्टाभित्रको text कपी पेस्ट भएकोले ३ लाइन चाहीँ firefox मा गडबड आउछ । नत्रत बवाल छ। splendid :P राजेश 21:48, 9 जेनवरी 2007 (UTC)

लेख अनुरोध सूची

मैले यहाँको सूचिलाई विकिपीडिया:लेख अनुरोध मा राखेको छु। यस अनुरोध पानाको लिङ्क विकिपीडियाका अन्य लेखहरूमा पनि छन्। त्यस सूचिमा आवस्यक लागेका लेखहरूलाई थप्दै जाने छु। समाय पाउनु भयोभने, त्यस सूचिलाई अलि ब्यबस्थित (maybe divide into sections) पार्नुपर्ने छ। -- Indiver 13:45 10 Jan 2007

सिस्टम सन्देशहरुलाइ अंग्रेजी बाट नेपाली ईन्टरफेसमा नेपाली लैजान यहाँ जानुहोस् । -- धन्यवाद राजेश 07:12, 18 जेनवरी 2007 (UTC)

How to enable devnagari?

Eukesh जी, मैले एउटा पेजमा "म एड्मिनिस्ट्रेटर भएपछि मैले देवनागरीलाई एनएबल्ड गरें।--युकेश 00:05, 10 डिसेम्बर 2006 (UTC)" भन्ने कुरा पढेको थिए. यस्तो गर्ने (देवनागरी एनबल) कसरी होला? कृपया बताइदिनु हुन्छ कि? शंकर

धन्यवाद !

युकेश जी, देवनागरी एनेबल गर्ने बारेमा दिनु भयेको जानकारीको लागि धेरै धेरै धन्यवाद! शंकर 17:36, 10 फेब्रुअरी 2007 (UTC)

help me out

एडमिनिसट्रेटर कसरी बन्ने हो? विशय-सुची कसरी बनाउने हो? पेट चिरेको 'श' कसरी लेख्ने हो?

केही समयदेखि म कुनै लेख पनि पोष्ट गर्न सकिरहेको छैन किन?

सन् २००४ को अन्त्यदेखि नै विकिपिडियाको बारेमा जानकारी भएको र अङ्रेजी पेजमै भएपनि नेपाली लेख पोष्ट गरेको थिएँ। नेपाली पोष्ट भनें मपुपुको कार्यक्रमको १ दिन अघिदेखि मात्र शुरू गरेको हुँ। मलाइ विकिपिडियामा काम गर्न एकदमै रमाइलो लाग्छ। तर विगत २ महिनादेखि मैंले लेखहरू पोष्ट गर्न सकिरहेको छैन। अब त मैंले प्रशासक प्रयोगकर्ता पनि हुन पाउँछु होला हैन? कृपया मलाइ सहयोग गर्नुहोस् न। धन्यवाद। -गणेश पौडेल