"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा →‎हेर्नुहोस: Category Maintenance
पङ्क्ति १६: पङ्क्ति १६:
#[http://www.dnpwc.gov.np/national-parks-makalu.asp '''मकालु-बरुण राष्ट्रिय निकुञ्ज'''] ''नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग''
#[http://www.dnpwc.gov.np/national-parks-makalu.asp '''मकालु-बरुण राष्ट्रिय निकुञ्ज'''] ''नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग''
== हेर्नुहोस ==
== हेर्नुहोस ==
{{Template:निकुञ्जहरू}}
{{निकुञ्जहरू}}


[[श्रेणी:राष्ट्रिय निकुञ्ज]]

[[Category:राष्ट्रिय निकुञ्ज]]

०३:००, १८ जुन २०११ जस्तै गरी पुनरावलोकन

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थान
माकालु-बरुणको रेपुक उपत्यका

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट हुने गर्छ भने सहयोगिको रुपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institute's initiative(संरक्षित क्षेत्र तथा समुदाय बिकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।

अरुण नदीको छेउछाउका उष्ण जंगल देखी हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र मकालु हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरु रहेकाछन ।

हावापानी


Makalu-Barun area falls in the eastern Himalayan climatic regime where monsoon starts early (June) and stays longer than in west Nepal (until late September). The climate is generally described as monsoon type, where more than 70% of the precipitation occurs between June and September. Pre monsoon rain is common during the month of April and May, an important factor in biomes production. No reliable records of climatic data represent the entire area- Great variations in temperature and precipitation can be expected due to extreme difference in altitude, slope and aspect within the area.

वनस्पति तथा वन्यजन्तुहरु

वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका लाली गुराँसहरु, ४७ प्रजातिका अर्किड (Orchid) तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरु पाईन्छन । साथै यस निकुञ्जमा हिउँ चितुवा, कस्तुरी मृग, बँदेल लगायतका दुर्लभ वन्यजन्तुहरु पाईने गर्छन ।

कसरी जाने?

‍‍ स्रोत

  1. मकालु-बरुण राष्ट्रिय निकुञ्ज नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

हेर्नुहोस

ढाँचा:निकुञ्जहरू