"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर
सा रोबोट ले थप्दै: yo:Òjò oníkíkan; अंगराग परिवर्तन |
सा maintenance, added orphan tag |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=जुन २०११}} |
|||
⚫ | |||
⚫ | |||
== अम्ल वर्षा का कारण == |
== अम्ल वर्षा का कारण == |
||
पङ्क्ति १०: | पङ्क्ति ११: | ||
== अम्ल वर्षा को निवारण का उपाय == |
== अम्ल वर्षा को निवारण का उपाय == |
||
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषर्ाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुवाँ निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषर्ाले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषर्ाको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ । |
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषर्ाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुवाँ निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषर्ाले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषर्ाको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ । |
||
* [[वातावरण शास्त्र]] |
* [[वातावरण शास्त्र]] |
||
पङ्क्ति २०: | पङ्क्ति २०: | ||
[[af:Suurreën]] |
[[af:Suurreën]] |
||
⚫ | |||
[[an:Plevia aceta]] |
[[an:Plevia aceta]] |
||
⚫ | |||
⚫ | |||
[[be:Кіслотны дождж]] |
[[be:Кіслотны дождж]] |
||
[[be-x-old:Кіслотны дождж]] |
[[be-x-old:Кіслотны дождж]] |
||
⚫ | |||
[[bg:Киселинен дъжд]] |
[[bg:Киселинен дъжд]] |
||
⚫ | |||
⚫ | |||
[[ca:Pluja àcida]] |
[[ca:Pluja àcida]] |
||
[[cs:Kyselý déšť]] |
[[cs:Kyselý déšť]] |
||
पङ्क्ति ३२: | पङ्क्ति ३२: | ||
[[da:Syreregn]] |
[[da:Syreregn]] |
||
[[de:Saurer Regen]] |
[[de:Saurer Regen]] |
||
[[et:Happesademed]] |
|||
[[el:Όξινη βροχή]] |
[[el:Όξινη βροχή]] |
||
[[en:Acid rain]] |
[[en:Acid rain]] |
||
[[eo:Acida pluvo]] |
|||
[[es:Lluvia ácida]] |
[[es:Lluvia ácida]] |
||
[[ |
[[eo:Acida pluvo]] |
||
[[eu:Euri azido]] |
[[eu:Euri azido]] |
||
[[fa:باران اسیدی]] |
[[fa:باران اسیدی]] |
||
⚫ | |||
[[fr:Pluie acide]] |
[[fr:Pluie acide]] |
||
[[gl:Choiva ácida]] |
|||
[[gan:酸雨]] |
[[gan:酸雨]] |
||
[[ |
[[ko:산성비]] |
||
[[he:גשם חומצי]] |
|||
[[hi:अम्लीय वर्षा]] |
[[hi:अम्लीय वर्षा]] |
||
[[hr:Kisela kiša]] |
[[hr:Kisela kiša]] |
||
[[ |
[[id:Hujan asam]] |
||
⚫ | |||
[[ia:Pluvia acide]] |
[[ia:Pluvia acide]] |
||
⚫ | |||
[[is:Súrt regn]] |
[[is:Súrt regn]] |
||
[[it:Pioggia acida]] |
[[it:Pioggia acida]] |
||
[[ |
[[he:גשם חומצי]] |
||
[[kn:ಆಮ್ಲ ಮಳೆ]] |
|||
[[ka:მჟავე წვიმები]] |
[[ka:მჟავე წვიმები]] |
||
[[ |
[[sw:Mvua asidia]] |
||
[[ |
[[ht:Lapli asid]] |
||
[[la:Pluvia acida]] |
[[la:Pluvia acida]] |
||
⚫ | |||
[[lv:Skābais lietus]] |
[[lv:Skābais lietus]] |
||
⚫ | |||
⚫ | |||
[[mk:Кисели дождови]] |
[[mk:Кисели дождови]] |
||
[[ml:അമ്ലമഴ]] |
[[ml:അമ്ലമഴ]] |
||
⚫ | |||
[[mn:Хүчиллэг бороо]] |
[[mn:Хүчиллэг бороо]] |
||
[[ms:Hujan asid]] |
|||
[[nl:Zure regen]] |
[[nl:Zure regen]] |
||
[[ |
[[ja:酸性雨]] |
||
[[no:Sur nedbør]] |
[[no:Sur nedbør]] |
||
[[nn:Sur nedbør]] |
|||
[[pl:Kwaśny deszcz]] |
[[pl:Kwaśny deszcz]] |
||
[[pt:Chuva ácida]] |
[[pt:Chuva ácida]] |
||
पङ्क्ति ७१: | पङ्क्ति ७१: | ||
[[ru:Кислотный дождь]] |
[[ru:Кислотный дождь]] |
||
[[sc:Aba proja àtzida]] |
[[sc:Aba proja àtzida]] |
||
[[ |
[[sq:Shiu acid]] |
||
[[si:අම්ල වැසි]] |
[[si:අම්ල වැසි]] |
||
[[simple:Acid rain]] |
[[simple:Acid rain]] |
||
[[sk:Kyslý dážď]] |
[[sk:Kyslý dážď]] |
||
[[sl:Kisli dež]] |
[[sl:Kisli dež]] |
||
[[sq:Shiu acid]] |
|||
[[sr:Кисела киша]] |
[[sr:Кисела киша]] |
||
[[sh:Kisela kiša]] |
|||
[[su:Hujan asam]] |
[[su:Hujan asam]] |
||
⚫ | |||
[[sv:Surt regn]] |
[[sv:Surt regn]] |
||
[[sw:Mvua asidia]] |
|||
[[ta:அமில மழை]] |
[[ta:அமில மழை]] |
||
[[th:ฝนกรด]] |
[[th:ฝนกรด]] |
२१:३१, २१ जुन २०११ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अम्लिय पना बढि भएको वर्षा ,तुवालो,हुस्सु,शीत आदी|
अम्ल वर्षा का कारण
कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई अक्साईड को अलावा सल्फर डायोअक्साइड र नाइट्रोजन डायोअक्साइड उत्पन्न भएर हावामा फैलिने गर्छ । यी ग्यासहरू हावामा भएका जलवाष्पसँग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुन पुग्छ । हावामा मिसिएका कारण सजिलै तिनीहरू धेरै दूरीसम्म पनि फैलिन सक्छन् र अन्ततः जमिनमा अम्ल वर्षको रूपमा वर्षने गर्छन् । कहिलेकाहँ िितनीहरू असिना, हिउँ र हुस्सुमा समेत परिणत भएर जमिनमा खस्ने गर्छन् ।
अम्ल वर्षा का परिणाम
अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन् । साथै यसले जमिनमा भएको वनस्पतिलाई पनि क्षति पुर्याउने गर्दछ । यसले अन्नबालीलाई समेत नष्ट पारिदिन्छ । भनिन्छ सन् १९८४ मा जर्मनीमा भएको अम्ल वर्षाले त्यहाँको ब्ल्याक फरेष्ट -घना कालो जङ्गल) नामक जङ्गलको आधा भाग नष्ट गरेको थियो । अम्ल वर्ष खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्छ । साथै अम्ल वषर्ाको कारणले ऐतिहासिक सम्पदा र धरोहरहरूमा समेत क्षति पुग्न सक्छ । विश्वका कतिपय यस्ता सम्पदाहरूमा अम्ल वषर्ाले क्षति पुर्याएको उदाहरण छ । वैज्ञानिक अध्ययनबाट पत्ता लागेअनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गरिदिन्छ । यो विषालु पदार्थले वनस्पतिको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन् । यो पदार्थ बगेर ताल वा खोलाको पानीमा मिसिन पुग्यो भने यसले त्यहाँ भएका माछा र अन्य प्राणीका साथसाथै त्यहाँको वनस्पतिलाई समेत नष्ट पारिदिन्छ ।
अम्ल वर्षा को निवारण का उपाय
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषर्ाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुवाँ निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषर्ाले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषर्ाको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ ।