"क्यानडाको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{wikify}} क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन स...
 
सा maintenance, removed wikify tag, added orphan tag
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{wikify}}

क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो । प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो । नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र बनाइदियो । क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्यान्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो । क्यानडामा सन् १८६४ को अक्टुबर १९ मा हाउस अफ कमन्समा प्रतिनिधित्व हुने कुरामा छलफल गरियो र के भनियो भने तल्लो संघात्मक राज्यमा जनसंख्याका आधारमा जानुपर्दछ । संविधानसभा भनेको हाउस अफ कमन्स मानियो । क्युबेक सम्मेलनले प्रधानमन्त्री, सर इटिएनालाई अध्यक्ष बनायो । क्युबेक सम्मेलन अक्टोबर १० र २९, १८६४ मा ७२ जना सदस्यले संविधानको मस्यौदालाई पारित गरे । त्यसपछि संसद्मा स्वीकृति पाउनुभन्दा पहिले सरकारको आवश्यक सुझाब प्राप्त गरेपछि संसद्मा पेस गरियो । संसद्ले त्यसलाई पारित गर्‍यो, जसबाट क्यानडाको नयाँ संविधानको निर्माण भयो ।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>

{{stub}}

==स्रोत==
==स्रोत==
{{reflist|}}
{{reflist|}}

[[category:राजनीति]]
[[श्रेणी:राजनीति]]
[[category:कानून]]
[[श्रेणी:कानून]]
[[Category:संविधान]]
[[श्रेणी:संविधान]]
[[Category:क्यानडा]]
[[श्रेणी:क्यानडा]]

{{stub}}

२३:०९, २२ जुन २०११ जस्तै गरी पुनरावलोकन

क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो । प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो । नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र बनाइदियो । क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्यान्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो । क्यानडामा सन् १८६४ को अक्टुबर १९ मा हाउस अफ कमन्समा प्रतिनिधित्व हुने कुरामा छलफल गरियो र के भनियो भने तल्लो संघात्मक राज्यमा जनसंख्याका आधारमा जानुपर्दछ । संविधानसभा भनेको हाउस अफ कमन्स मानियो । क्युबेक सम्मेलनले प्रधानमन्त्री, सर इटिएनालाई अध्यक्ष बनायो । क्युबेक सम्मेलन अक्टोबर १० र २९, १८६४ मा ७२ जना सदस्यले संविधानको मस्यौदालाई पारित गरे । त्यसपछि संसद्मा स्वीकृति पाउनुभन्दा पहिले सरकारको आवश्यक सुझाब प्राप्त गरेपछि संसद्मा पेस गरियो । संसद्ले त्यसलाई पारित गर्‍यो, जसबाट क्यानडाको नयाँ संविधानको निर्माण भयो ।[१]

स्रोत

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११।