"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ: राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीद... |
सा maintenance, added orphan, uncategorised tags |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=जुन २०११}} |
|||
राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो । यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् । |

पङ्क्ति ७: | पङ्क्ति ९: | ||
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् । |
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् । |
||
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ । |
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ । |
||
{{Uncategorized|date=जुन २०११}} |
००:१९, २४ जुन २०११ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् । राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।
एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् । पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।
यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |