"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
Bhawani Gautam (वार्तालाप)द्वारा WikitanvirBotद्वारा गरिएको पछिल्लो संशोधनतर�
(clean up, replaced: को → को , मा → मा (3), २मा → २ मा , ३मा → ३ मा , ७मा → ७ मा , ७को → ७ को using AWB)
सा (Bhawani Gautam (वार्तालाप)द्वारा WikitanvirBotद्वारा गरिएको पछिल्लो संशोधनतर�)
[[File:Mensevikii.jpg|thumb|मेन्सेविकहरूको नेताहरू, १९१७ मे, [[स्टोकहोल्म]], [[स्वीडेन]]मा]]'''मेन्सेविकहरू''' - [[रुस|रुसी]] सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको [[रसियली सामाजिक-जनवादी मजदुर पार्टीको द्वितीय महाधिवेशन|रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]]मा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००</ref>
 
== स्रोतहरू ==
{{reflist}}
 
[[श्रेणीCategory:सामाजिक-जनवादी दलहरू]]
[[श्रेणीCategory:रुसमा राजनैतिक दलहरू]]
[[श्रेणीCategory:अक्टुबर क्रान्ति]]
[[श्रेणीCategory:मेन्सेविकहरू|*]]
 
[[af:Mensjewis]]
८,४७१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/137679" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प