"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले परिवर्तन गर्दै: sa:थामस् जेफरसन्; अंगराग परिवर्तन
सा r2.6.5) (रोबोट ले थप्दै: ay:Thomas Jefferson
पङ्क्ति १८: पङ्क्ति १८:
[[arz:توماس جيفيرسون]]
[[arz:توماس جيفيرسون]]
[[ast:Thomas Jefferson]]
[[ast:Thomas Jefferson]]
[[ay:Thomas Jefferson]]
[[az:Tomas Cefferson]]
[[az:Tomas Cefferson]]
[[bcl:Thomas Jefferson]]
[[bcl:Thomas Jefferson]]

०४:०५, ५ जुलाई २०११ जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो ।

उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए । उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन् ।

उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो ।