"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
नेपाली विकीपिडीया अनुवादक प्रयोग गर्दै, replaced: यहां → यहाँ
सा (नेपाली विकीपिडीया अनुवादक प्रयोग गर्दै, replaced: याहां → यहां)
सा (नेपाली विकीपिडीया अनुवादक प्रयोग गर्दै, replaced: यहां → यहाँ)
{{CitiesOfNepal}}
 
'''त्रिभुवननगर''' राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र हो। यो [[दाङ उपत्यका]] को दाङ जिल्लामा पर्दछ । लमहीबाट फेडर रोडले जोडीएको त्रिभुवननगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। [[महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्म्पय्स (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहांयहाँ अरू पनि निजि तथा सामुदायीक क्याम्पस तथा बिधालय रहेका छन भने महेन्द्र अस्पताल, आंखा उपचार केन्द्रका साथै केही प्राइभेट श्वास्थ संस्था पनि छन् ।
 
रोल्पाको [[लिवाङ]] रूकुम लगायतका जिल्ला संग त्रिभुवननगर कच्ची सडकले जोडीएको छ भने [[तुल्सीपुर]] सम्म पक्की तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर]] सम्म जोडीएको छ । त्रिभुवननगर सहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/146130" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प