"बोधगया" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
== इतिहास == |
== इतिहास == |
||
करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाउँमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा |
करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाउँमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो। |
||
[[श्रेणी:भारतका पर्यटनस्थलहरु]] |
[[श्रेणी:भारतका पर्यटनस्थलहरु]] |
२१:१८, १३ अगस्ट २०११ जस्तै गरी पुनरावलोकन
भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिला नजिक एउटा सानो शहर छ। भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरि रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो। त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरुको लागि अत्यंत महत्वपूर्ण छ। वर्ष २००२ मा युनेस्को द्वारा यस शहरलाई विश्व सम्पदा स्थल घोषित गरियो।
इतिहास
करीब ५०० ई.पू. मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाउँमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो।