"साङ्घाई" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794) |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Wikify|date=जुन २०११}} |
{{Wikify|date=जुन २०११}} |
||
{{Orphan|date=जुन २०११}} |
|||
सङ्घाई/सेङ्घाई |
सङ्घाई/सेङ्घाई |
०७:५७, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
सङ्घाई/सेङ्घाई
चीनको सबैभन्दा ठ्ूलो सहर हो- साङ्घाई । व्यापारिक तथा वित्तीय राजधानी मानिएको यो सहर परम्परालाई बचाउँदै विश्वकै गगनचुम्बी भवनको सहर बन्दैछ । करिब दुई करोड जनसङ्ख्या रहेको यो सहर अर्बपतिको सहर पनि हो । बहुभाषा, बहुधर्म र संस्कृति रहेको यो सहरले विज्ञान र प्रविधिको अत्याधुनिक उत्पादनलाई उपयोग गरिरहेको छ । चार दर्जनभन्दा बढी ख्याति प्ा्राप्त बहुराष्ट्रिय कम्पनी रहेको यो सहरले कुल राष्ट्रिय आयमा १२ प्रतिशतभन्दा बढीको योगदान पुर्याउँदै आएको छ ।