"साङ्घाई" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा maintenance, added orphan tag
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}

{{Wikify|date=जुन २०११}}
{{Wikify|date=जुन २०११}}




सङ्घाई/सेङ्घाई
सङ्घाई/सेङ्घाई

२३:४१, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन


सङ्घाई/सेङ्घाई

चीनको सबैभन्दा ठ्ूलो सहर हो- साङ्घाई । व्यापारिक तथा वित्तीय राजधानी मानिएको यो सहर परम्परालाई बचाउँदै विश्वकै गगनचुम्बी भवनको सहर बन्दैछ । करिब दुई करोड जनसङ्ख्या रहेको यो सहर अर्बपतिको सहर पनि हो । बहुभाषा, बहुधर्म र संस्कृति रहेको यो सहरले विज्ञान र प्रविधिको अत्याधुनिक उत्पादनलाई उपयोग गरिरहेको छ । चार दर्जनभन्दा बढी ख्याति प्ा्राप्त बहुराष्ट्रिय कम्पनी रहेको यो सहरले कुल राष्ट्रिय आयमा १२ प्रतिशतभन्दा बढीको योगदान पुर्‍याउँदै आएको छ ।