"बेलायत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794) |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''इंग्लैण्ड''' ([[अंग्रेजी]]: England) [[महान बेलायत]] (Great Britain) नामक [[टापू]]को दक्षिणी भाग हो। यसको क्षेत्रफल 50,331 वर्ग मील छ। यो [[संयुक्त अधिराज्य]] अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक [[स्कटल्याण्ड]], [[वेल्स]] र [[उत्तर आयरल्याण्ड]] पनि [[संयुक्त अधिराज्य]]मा छन्। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा [[अंग्रेजी]] हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरु मध्य एक हो। |

=== यो पनि हेर्नुहोस === |
|||
[[संयुक्त अधिराज्य]] |
|||
[[श्रेणी:संयुक्त अधिराज्य]] |
[[श्रेणी:संयुक्त अधिराज्य]] |
०१:३९, ४ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन
इंग्लैण्ड (अंग्रेजी: England) महान बेलायत (Great Britain) नामक टापूको दक्षिणी भाग हो। यसको क्षेत्रफल 50,331 वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक स्कटल्याण्ड, वेल्स र उत्तर आयरल्याण्ड पनि संयुक्त अधिराज्यमा छन्। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा अंग्रेजी हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरु मध्य एक हो।