"कुखुरा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भोली → भोलि using AWB (7794)
पङ्क्ति १: पङ्क्ति १:
[[File:Kukhura.jpg|200px|thumb|कुखुराको भाले]]<br />
[[File:Kukhura.jpg|200px|thumb|कुखुराको भाले]]<br />
'''कुखुरा''' एक घरपालुवा पंक्षी हो। आजभोली प्राय: सबै ठाउँका कृषकहरुले [[कुखुरा पालन]] गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा [[बाहुन]]हरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।
'''कुखुरा''' एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरुले [[कुखुरा पालन]] गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा [[बाहुन]]हरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।


{{चराहरू}}
{{चराहरू}}

१७:१३, ७ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

चित्र:Kukhura.jpg
कुखुराको भाले


कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरुले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।

ढाँचा:चराहरू