"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: be, da, hi, hr, ka, pnb, sh, uk परिवर्तन गर्दै: ko |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो |
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो |
||
}} |
}} |
||
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । |
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी [[हिमश्रृङ्खला]]को पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा [[काली गण्डकी]]को गहिरो गल्छिको अर्कोपट्टि [[अन्नपुर्ण]] हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ। |
||
==उल्लेखनीय आकृति== |
==उल्लेखनीय आकृति== |
||
सन् [[१८०८]]मा पश्चिमाहरुले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमा लिइन्थ्यो तर [[कञ्चनजङ्घा]] पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो। |
|||
After its discovery in [[1808]] by the western world, Dhaulagiri was thought to be the highest mountain in the world. |
|||
This lasted for 30 years before Dhaulagiri's place was taken by [[Kangchenjunga]]. |
|||
[[Image:DhaulagiriMountain.jos.500pix.jpg|thumb|left|Dhaulagiri from Poon Hill]] |
[[Image:DhaulagiriMountain.jos.500pix.jpg|thumb|left|Dhaulagiri from Poon Hill]] |
||
स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई [[आठ-हजारी]] हिमाल नदी नजिकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रुपमा लिइन्छ। |
|||
In terms of rise above local terrain, Dhaulagiri is, in fact, almost unparalleled in the world. For example, |
|||
it rises 7000m over the Kali Gandaki gorge to the southeast in about 30 km of horizontal distance. The Kali Gandaki |
|||
is especially dramatic since Dhaulagiri र Annapurna both stand near the river, giving a unique example of two |
|||
[[Eight-thousanders]] facing each other over a deep valley. |
|||
==सन्दर्भ सामाग्रीहरू== |
==सन्दर्भ सामाग्रीहरू== |
१६:५२, १० अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन
धौलागिरी | |
---|---|
सर्वोच्च बिन्दु | |
उचाइ | ८,१६७ मी (२६,७९५ फिट) सातौं स्थान |
प्रमुखता | ३,३५७ मी (११,०१४ फिट)[१] |
अभिभावक शिखर | K2 |
भिन्नता | ३१८ किमी (१९८ माइल) |
सूची | आठ-हजारी Ultra |
निर्देशाङ्क | २८°४१′४७″उ॰ ८३°२९′४३″पू॰ / २८.६९६३९°N ८३.४९५२८°Eनिर्देशाङ्कहरू: २८°४१′४७″उ॰ ८३°२९′४३″पू॰ / २८.६९६३९°N ८३.४९५२८°E |
भूगोल | |
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
| |
क्षेत्र | NP |
हिमशृङ्खला | धौलागिरी हिमाल |
आरोहण | |
पहिलो आरोहण | May 13, 1960 by a Swiss/Austrian team |
सबैभन्दा सजिलो मार्ग | उत्तर-पूर्वी चट्टानी बाटो |
धौलागिरी (वा धवलागिरी) संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी हिमश्रृङ्खलाको पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा काली गण्डकीको गहिरो गल्छिको अर्कोपट्टि अन्नपुर्ण हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
उल्लेखनीय आकृति
सन् १८०८मा पश्चिमाहरुले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रुपमा लिइन्छ।
सन्दर्भ सामाग्रीहरू
- ↑ Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists।
यो पनि हेर्नुहोस
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |