"थेरवाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, removed stub tag
सा r2.6.5) (रोबोट ले थप्दै: km, lv हटाउँदै: hu परिवर्तन गर्दै: id, nl
पङ्क्ति २०: पङ्क्ति २०:
[[da:Theravada]]
[[da:Theravada]]
[[de:Theravada]]
[[de:Theravada]]
[[et:Theravaada]]
[[en:Theravada]]
[[en:Theravada]]
[[es:Theravāda]]
[[eo:Teravado]]
[[eo:Teravado]]
[[es:Theravāda]]
[[et:Theravaada]]
[[fi:Theravada]]
[[fr:Bouddhisme theravāda]]
[[fr:Bouddhisme theravāda]]
[[fy:Tearavada]]
[[fy:Tearavada]]
[[gl:Theravada]]
[[gl:Theravada]]
[[ko:상좌부 불교]]
[[he:טהרוואדה]]
[[hi:थेरवाद]]
[[hi:थेरवाद]]
[[id:Theravada]]
[[id:Theravāda]]
[[is:Theravada búddismi]]
[[is:Theravada búddismi]]
[[it:Buddhismo Theravada]]
[[it:Buddhismo Theravada]]
[[he:טהרוואדה]]
[[ja:上座部仏教]]
[[jv:Buddha Theravada]]
[[jv:Buddha Theravada]]
[[ka:თერავადა]]
[[ka:თერავადა]]
[[km:ថេរវាទ]]
[[ko:상좌부 불교]]
[[lt:Theravada]]
[[lt:Theravada]]
[[hu:Théraváda buddhizmus]]
[[lv:Teravādas budisms]]
[[mk:Теравада]]
[[mk:Теравада]]
[[mr:थेरवाद]]
[[mr:थेरवाद]]
[[mwl:Therabada]]
[[mwl:Therabada]]
[[my:ထေရဝါဒ]]
[[my:ထေရဝါဒ]]
[[nl:Theravada]]
[[nl:Theravada (boeddhisme)]]
[[ja:上座部仏教]]
[[nn:Theravada]]
[[no:Theravada]]
[[no:Theravada]]
[[nn:Theravada]]
[[pl:Therawada]]
[[pl:Therawada]]
[[pt:Teravada]]
[[pt:Teravada]]
[[ro:Theravada]]
[[ro:Theravada]]
[[ru:Тхеравада]]
[[ru:Тхеравада]]
[[sh:Theravada]]
[[si:ථේරවාද බුද්ධ ධර්මය]]
[[si:ථේරවාද බුද්ධ ධර්මය]]
[[simple:Theravada]]
[[simple:Theravada]]
पङ्क्ति ५४: पङ्क्ति ५७:
[[sl:Teravadski budizem]]
[[sl:Teravadski budizem]]
[[sr:Тхеравада]]
[[sr:Тхеравада]]
[[sh:Theravada]]
[[fi:Theravada]]
[[sv:Theravada]]
[[sv:Theravada]]
[[tl:Budismong Theravada]]
[[ta:தேரவாத பௌத்தம்]]
[[ta:தேரவாத பௌத்தம்]]
[[th:เถรวาท]]
[[th:เถรวาท]]
[[tl:Budismong Theravada]]
[[tr:Theravada]]
[[tr:Theravada]]
[[uk:Тхеравада]]
[[uk:Тхеравада]]

२२:५०, ४ नोभेम्बर २०११ जस्तै गरी पुनरावलोकन

थेरवाद/हीनयान

बुद्द को जीवन काल देखि नै बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण एवं अनुशरण गरे र त्यहि नै थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे । जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो । यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो । यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए ।

भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौं वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएपछि बौद्ध धर्म दुई सम्प्रदायमा विभाजन हुन पुग्यो । एकथरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे । यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे । जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो । यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो । यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए ।

यस्तै अर्को महायान समुदायहरू बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढाए । यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो । जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे ।

महायान

बज्रयान