"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर
सा unicodifying |
सा हिज्जे, typos fixed: लाई → लाई, मा → मा (8), को → को (4) using AWB |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
[[File:Florence Nightingale 1920 reproduction.jpg|thumb|right|फ्लोरेन्स नाइटिङ्गेल।]] |
[[File:Florence Nightingale 1920 reproduction.jpg|thumb|right|फ्लोरेन्स नाइटिङ्गेल।]] |
||
'''फ्लोरेन्स नाइटिङ्गेल''' (अङ्ग्रेजी: ''Florence Nightingale'') (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ |
'''फ्लोरेन्स नाइटिङ्गेल''' (अङ्ग्रेजी: ''Florence Nightingale'') (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ। |
||
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती |
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले सेवा को मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४मा उनले चिकित्सा सुविधा को सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी [[रोम]] का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो। |
||
नर्सिङको अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्सको क्षेत्रमा पनि उनको दख्खल थियो। फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो। अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन्। उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो। |
|||
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले |
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन्। |
||
उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन्। उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो। |
उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन्। उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो। |
||
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित हुन्नथिन्। सन् |
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित हुन्नथिन्। सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन्। यसै बेला उनले ''नोट्स अन नर्सिङ'' पुस्तक लेखिन्। जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन्। सन् १८६९मा उनलाई [[महारानी भिक्टोरिया]] ले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। ९० वर्षको उमेरमा [[१३ अगस्त]], [[१९१०]] मा उनको निधन भयो। |
||
फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ। |
फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ। |
०५:४२, ७ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फ्लोरेन्स नाइटिङ्गेल (अङ्ग्रेजी: Florence Nightingale) (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलले सेवा को मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४मा उनले चिकित्सा सुविधा को सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी रोम का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो।
नर्सिङको अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्सको क्षेत्रमा पनि उनको दख्खल थियो। फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो। अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन्। उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो।
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन्।
उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन्। उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो।
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित हुन्नथिन्। सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन्। यसै बेला उनले नोट्स अन नर्सिङ पुस्तक लेखिन्। जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन्। सन् १८६९मा उनलाई महारानी भिक्टोरिया ले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। ९० वर्षको उमेरमा १३ अगस्त, १९१० मा उनको निधन भयो।
फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ।