"गुगल+" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
|||
(कुनै भिन्नता छैन)
|
०७:१४, १५ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन
गूगल पलस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो।फेसबुकसंग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो।यसको मुख्य बिशेषता भनेको गोपनियता हो।फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल पलसमा जो कोइले पनि गूगल पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल पलसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरुलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।