"गुगल+" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १४: | पङ्क्ति १४: | ||
| owner = [[Google]] |
| owner = [[Google]] |
||
| author = |
| author = |
||
| launch date = {{Start date |
| launch date = {{Start date|2011|06|28}} |
||
| alexa = |
| alexa = |
||
| revenue = |
| revenue = |
०८:३४, १५ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन
Google+ homepage | |
साइटको प्रकार | Social network, identity service |
---|---|
उपलब्ध भाषा | Over 40 |
मालिक | |
युआरएल | plus |
व्यवसायिक | Yes |
दर्ता | Open to everyone 18 or older with a Google account (as of September 20, 2011) |
गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो । फेसबुकसंग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो । यसको मुख्य बिशेषता भनेको गोपनियता हो । फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल प्लसमा जो कोइले पनि गूगल पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरुलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।