"नेपाल अधिराज्यको संविधान २०४७" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Category Maintenance
सा Bot: Fixing redirects
पङ्क्ति १: पङ्क्ति १:
२०४६ सालको जनआन्दोलन पश्चात् [[पञ्चायती व्यवस्था]]को अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन [[राजा बीरेन्द्र]] बाट यसको घोषणा २०४७ मंसीर २३ गते भएको थियो। [[नेपालको अन्तरिम संविधान २०६३]] लागू भएपछि यो संविधान खारेज भएको हो।
२०४६ सालको जनआन्दोलन पश्चात् [[पञ्चायती व्यवस्था]]को अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन [[शाह वंश|राजा बीरेन्द्र]] बाट यसको घोषणा २०४७ मंसीर २३ गते भएको थियो। [[नेपालको अन्तरिम संविधान २०६३]] लागू भएपछि यो संविधान खारेज भएको हो।


[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:ऐन कानून]]

०९:४०, १६ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

२०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन राजा बीरेन्द्र बाट यसको घोषणा २०४७ मंसीर २३ गते भएको थियो। नेपालको अन्तरिम संविधान २०६३ लागू भएपछि यो संविधान खारेज भएको हो।