"हलोविन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा unicodifying, removed uncategorised tag
सा Bot: Fixing redirects
पङ्क्ति ४: पङ्क्ति ४:


हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड [[इसाई धर्म]]मा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ ।
हलोविन [[अक्टोबर]] महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड [[इसाई धर्म]]मा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ ।
यो चाड पश्चिमा देशहरुः [[संयुक्त राज्य अमेरिका]], [[क्यानडा]], [[स्कटल्यान्ड]], [[आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ ।
यो चाड पश्चिमा देशहरुः [[संयुक्त राज्य अमेरिका]], [[क्यानाडा|क्यानडा]], [[स्कटल्यान्ड]], [[आयरल्यान्ड]], [[संयुक्त अधिराज्य]], [[जर्मनी]] जस्ता देशमा बढी मात्रामा मनाइन्छ ।
यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।



०९:०७, ३ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

हलोविन इसाईहरुको चाड हो ।

हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरुः संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।

आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।