"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६: पङ्क्ति २६:
| footnotes = जनसंख्या भारतीय जनगणनाको आधारमा<ref>[http://www.censusindia.gov.in/ भारतीय जनगणना]</ref>.
| footnotes = जनसंख्या भारतीय जनगणनाको आधारमा<ref>[http://www.censusindia.gov.in/ भारतीय जनगणना]</ref>.
}}
}}
<!-- [[Image:|thumb|128px|Map अंदमान र निकोबार द्वीप समूहको मानचित्र]] -->
<!-- [[Image:Andaman and Nicobar Islands in India (disputed hatched).svg|thumb|128px|Map अंदमान र निकोबार द्वीप समूहको मानचित्र]] -->
== अन्य भारतीय भाषाहरुमा नाम ==
== अन्य भारतीय भाषाहरुमा नाम ==

१९:०८, ६ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

अन्डमन र निकोबार द्वीपसमूह
अण्डमान एवं निकोबार द्वीप समूह
केन्द्र शासित प्रदेश
 • क्रम27वां
जनसङ्ख्या
 • जम्मा३५६,१५२
 • क्रम32
वेबसाइटtourism.andaman.nic.in/
जनसंख्या भारतीय जनगणनाको आधारमा[१].

अन्य भारतीय भाषाहरुमा नाम

  • बांग्ला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍
अण्डमान र निकोबार द्वीप समूहको मानचित्र

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो। यो बंगालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरुको समूह हो। जस मध्य केही मात्र टापुहरुमा आबादी छ। यसको राजधानी पोर्ट ब्लेयर हो।

नाम

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरुको भगवान हनुमान शब्दको परिवर्तित रुप हो। निकोबार शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरुको भूमिबंगालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरुको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरु समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरु बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरु छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरुमा रूचि राख्ने पर्यटकहरुलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरु

अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरु छन:

बाह्य लिंक

स्रोत