"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए ।
#REDIRECT [[समाजवादी-क्रान्तिकारी पार्टी]]

०१:००, २४ डिसेम्बर २००७ जस्तै गरी पुनरावलोकन

मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए ।