"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा r2.7.1) (रोबोट ले हटाउँदै: ko:필리프 샤이데만 |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
[[ja:フィリップ・シャイデマン]] |
[[ja:フィリップ・シャイデマン]] |
||
[[ka:ფილიპ შაიდემანი]] |
[[ka:ფილიპ შაიდემანი]] |
||
[[ko:필리프 샤이데만]] |
|||
[[la:Philippus Scheidemann]] |
[[la:Philippus Scheidemann]] |
||
[[nl:Philipp Scheidemann]] |
[[nl:Philipp Scheidemann]] |
१८:१७, २४ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फिलिप शाइडमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८ को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए । [१]
स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५