"विष्णु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.5.2) (रोबोट ले थप्दै: km, war परिवर्तन गर्दै: es, sa
सा r2.7.2+) (रोबोट ले थप्दै: as:বিষ্ণু
पङ्क्ति २४: पङ्क्ति २४:
[[an:Viṣṇu]]
[[an:Viṣṇu]]
[[ar:فيشنو]]
[[ar:فيشنو]]
[[as:বিষ্ণু]]
[[bg:Вишну]]
[[bg:Вишну]]
[[bn:বিষ্ণু]]
[[bn:বিষ্ণু]]

०९:५३, ७ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

चित्र:Image-Goad bishnu.jpg
हिन्दू देव भगवान विष्णु

प्राथना:- """शांताकारम् भुजग सयनम् पद्मा नाभम् सुरेशणम्।

विश्वाधरम् गगन सदृष्यम् मेघ वर्णम् शुभांगयम्॥

लक्ष्मीकांतम् कमल नयनम् योगी भिर्देन गमेम्।

बन्दे विष्णु भवभयहरम् सर्व लोकैक नाथम् ॥"""

"""शांत आकार भएका, शेष नागमा सुतेमा, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरुले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।"""

हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरुमा पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रुपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरुको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रुपमा पृथ्वीमा जन्मिए। पापिहरु नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रुप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका 24 वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।

दश अवतार

हेर्नु होस्