"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: ilo:Merkúrio
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५: पङ्क्ति ६५:
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।


== यी पनि हेर्नुहोस ==
== See also ==
* [[List of planets]]
* [[List of planets]]


== बाह्य लिन्कहरु ==
== External links ==
* [http://www.solarviews.com/eng/mercury.htm SolarViews.Com]
* [http://www.solarviews.com/eng/mercury.htm SolarViews.Com]

== सन्दर्भ ==
{{reflist}}
<references/>



{{SolarSystem}}
{{SolarSystem}}

२३:०९, ७ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

Mercury
Mercury
MESSENGER false color image of Mercury
विवरण
उच्चारण/[invalid input: 'en-us-Mercury.ogg']ˈmɜːrkjəri/
विशेषणMercurian, Mercurial[१]
कक्षपथको विशेषताहरू[४]
युग J2000
अपसूर69,816,900 km
0.466 697 AU
अनुसूर46,001,200 km
0.307 499 AU
अर्ध-मुख्य अक्ष57,909,100 km
0.387 098 AU
विलक्षणता0.205 630[२]
कक्षीय अवधि87.969 1 d
(0.240 846 a)
0.5 Mercury solar day
युटिकाला115.88 d[२]
औसत कक्षीय गति47.87 km/s[२]
औसत गति174.796°
झुकाव7.005° to Ecliptic
3.38° to Sun’s equator
6.34° to Invariable plane[३]
उदविन्दुरको देशान्तर48.331°
अनुसूरको सिद्धान्त29.124°
उपग्रहहरूNone
भौतिक विशेषताहरू
औसत व्यास2,439.7 ± 1.0 km[५][६]
0.3829 Earths
समरुपताको0[६]
सतहको क्षेत्रफल7.48×१० km2[५]
0.147 Earths
आयतन6.083×१०१० km3[५]
0.056 Earths
द्रव्यमान3.3022×१०२३ kg[५]
0.055 Earths
औसत घनत्व5.427 g/cm3[५]
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण3.7 m/s2
0.38 g[५]
रिहाइ वेग4.25 km/s[५]
नाक्षचित्र घृर्णनकाल58.646 day
1407.5 h[५]
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग१०.८९२ किमी/घंटा (३.०२६ मी/सेक)
अक्षीय ढाल2.11′ ± 0.1′[७]
उत्तर ध्रुवीय विषुबलम्ब18 h 44 min 2 s
281.01°[२]
उत्तर ध्रुवीय विषुबलम्ब61.45°[२]
प्रतिफलन अनुपात0.068 (Bond)[८]
0.142 (geom.)[८]
सहतको तापक्रम न्यून मध्यक सर्वोच्च
0°N, 0°W 100 K 340 K 700 K
85°N, 0°W 80 K 200 K 380 K
आपात मान−2.6[९] to 5.7[२][१०]
कौणिक व्यास4.5" – 13"[२]
वायुमण्डल[२]
सतहको चापtrace
गठन42% Molecular oxygen
29.0% sodium
22.0% hydrogen
6.0% helium
0.5% potassium
Trace amounts of argon, nitrogen, carbon dioxide, water vapor, xenon, krypton and neon
Best geodetic map of Mercury's surface by MESSENGER and other sources
Widely-known image of Mercury
म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजिकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ । It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ ।

सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो । अरू ग्रहभन्दा सूर्यनजिक भएकोले, सबभन्दा छिठो ग्रह हो । सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ ।

यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो । यसको सतह फलामबाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ । यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ ।

बुधग्रहमा अहीलेसम्म पुगेका दुईअन्तरीक्षयान, मध्य म्यारिनर १०ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो । त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो । मेसेन्जरले २००९ को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बॉकी भागको नक्शांकन् गर्नेछ । यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।

यी पनि हेर्नुहोस

बाह्य लिन्कहरु

सन्दर्भ

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named webster
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nssdcMercury
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named meanplane
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named horizons
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nasa
  6. ६.० ६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Seidelmann2007
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Margot2007
  8. ८.० ८.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaMercury
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaSky
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ephemeris