"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: '''फिलिप शीदेमान''' (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र ...)
 
कुनै सम्पादन सारांश छैन
[[Image:Philipp_Scheidemann.jpg|thumb|फिलिप शीदेमान]]'''फिलिप शीदेमान''' (सन् १८६५-१९३९) - [[जर्मनी|जर्मन]] सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि रेइखस्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि [[जर्मन सामाजिक-जनवादी पार्टी]]को नेतृत्वका एक जना सदस्य । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१९१९१८ को नोभेम्वर क्रान्तिका वेला प्रतिक्रान्तिकारी जनदूत परिषदमा सामेल भएका थिए । सन् १९२९१९१९ का फरवरी-जून महिनातिर भेइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनीतिका क्रियाकलापबाट अलग भए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९५</ref>
 
==स्रोतहरू==
{{reflist}}
[[en:Philipp Scheideman]]
१,०३२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/22244" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प