"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४: पङ्क्ति ४:
{{reflist}}
{{reflist}}
[[en:Philipp Scheidemann]]
[[en:Philipp Scheidemann]]
[[category:जर्मन सामाजिक-जनवादी पार्टीका सदस्यहरू]]

२२:०२, ३० डिसेम्बर २००७ जस्तै गरी पुनरावलोकन

चित्र:Philipp Scheidemann.jpg
फिलिप शीदेमान

फिलिप शीदेमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि रेइखस्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८ को नोभेम्वर क्रान्तिका वेला प्रतिक्रान्तिकारी जनदूत परिषदमा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भेइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनीतिका क्रियाकलापबाट अलग भए । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५