"पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎पूर्णिमा का पर्व हरू: स्वचालित हिज्जे सम्पादन, replaced: को → को (4), हरु → हरू
सा →‎पूर्णिमा का पर्व हरू: स्वचालित हिज्जे सम्पादन, replaced: । → ।
पङ्क्ति १३: पङ्क्ति १३:
*कार्तिक पूर्णिमा :त्रिपुरी पूर्णिमा/महाकार्तिकि/हरि बोधिनिको अन्तिम दिन/सत्यनारायण पुजन तिथि/ पुष्कर मेला /गुरुनानक जयंती
*कार्तिक पूर्णिमा :त्रिपुरी पूर्णिमा/महाकार्तिकि/हरि बोधिनिको अन्तिम दिन/सत्यनारायण पुजन तिथि/ पुष्कर मेला /गुरुनानक जयंती
*मार्गशीर्ष पूर्णिमा:[[धान्य पूर्णिमा]]/श्री दत्तात्रेय जयंती
*मार्गशीर्ष पूर्णिमा:[[धान्य पूर्णिमा]]/श्री दत्तात्रेय जयंती
*पौष पूर्णिमा :शाकंभरी जयंती । जैन धर्म का अनुयायी पुष्यभिषेक यात्रा प्रारम्भ गर्छन। बनारसमा दशाश्वमेध तथा प्रयागमा त्रिवेणी संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
*पौष पूर्णिमा :शाकंभरी जयंती। जैन धर्म का अनुयायी पुष्यभिषेक यात्रा प्रारम्भ गर्छन। बनारसमा दशाश्वमेध तथा प्रयागमा त्रिवेणी संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
*माघ पूर्णिमा :सन्त रविदास जयंती/ श्री ललित / श्री भैरव जयंती /माघी पूर्णिमाको दिन संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
*माघ पूर्णिमा :सन्त रविदास जयंती/ श्री ललित / श्री भैरव जयंती /माघी पूर्णिमाको दिन संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
*फाल्गुन पूर्णिमा :होली पूर्णिमा
*फाल्गुन पूर्णिमा :होली पूर्णिमा

१२:५०, २८ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

चन्द्र पात्रो (Lunar Calendar) अनुसार चन्द्रमासको शुक्लपक्षको पन्ध्रौं दिन। यस दिनलाई हिन्दू धर्ममा पवित्र दिन मानिन्छ|

पूर्णिमा का पर्व हरू

  • वैशाख पूर्णिमा :चण्डी पूर्णिमा/ बुद्ध जयन्ती
  • ज्येष्ठ पूर्णिमा :वट सावित्री
  • आषाढ पूर्णिमा :गुरु पूर्णिमा /व्यास जयन्ती/कबीर जयंती
  • श्रावण पूर्णिमा :रक्षाबंधन
  • भाद्रपद पूर्णिमा :उमामहेश्वर व्रत /वामन जयन्ती
  • अश्विन पूर्णिमा :कोजाग्रत पूर्णिमा/शरद पूर्णिमा
  • कार्तिक पूर्णिमा :त्रिपुरी पूर्णिमा/महाकार्तिकि/हरि बोधिनिको अन्तिम दिन/सत्यनारायण पुजन तिथि/ पुष्कर मेला /गुरुनानक जयंती
  • मार्गशीर्ष पूर्णिमा:धान्य पूर्णिमा/श्री दत्तात्रेय जयंती
  • पौष पूर्णिमा :शाकंभरी जयंती। जैन धर्म का अनुयायी पुष्यभिषेक यात्रा प्रारम्भ गर्छन। बनारसमा दशाश्वमेध तथा प्रयागमा त्रिवेणी संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
  • माघ पूर्णिमा :सन्त रविदास जयंती/ श्री ललित / श्री भैरव जयंती /माघी पूर्णिमाको दिन संगममा गरिने स्नानलाई महत्वपूर्ण मानिन्छ।
  • फाल्गुन पूर्णिमा :होली पूर्णिमा
  • चैत्र पूर्णिमा :हनुमान जयन्ती
महिनाको नाम पूर्णिमा के दिन चन्द्रमाको नक्षत्र स्थान
बैशाख विशाखा , अनुराधा
ज्येष्ठ ज्येष्ठा , मूल
आषाढ पूर्वाषाढ़ , उत्तराषाढ़
श्रावण श्रवण , धनिष्ठा, शतभिषा
भाद्रपद पूर्वभाद्र , उत्तरभाद्र
आश्विन रेवती , अश्विन , भरणी
कार्तिक कृतिका , रोहणी
मार्गशीर्ष मृगशिरा , आर्द्रा
पौष पुनवर्सु ,पुष्य
माघ अश्लेशा, मघा
फाल्गुन पूर्व फाल्गुन , उत्तर फाल्गुन , हस्त
चैत्र चित्रा , स्वाति