"गुर्जो" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
→‎हेर विचारः: रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।
सा (स्वचालित हिज्जे सम्पादन, replaced: को → को (2), जमिन → जमीन (2), हरु → हरू (23), । → । (34))
सा (→‎हेर विचारः: रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।)
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ ता पनि पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।
 
==वाली संकलनः==यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुदैन ।हुदैन।
*[http://www.ayurnepal.com/ne/gurjo.html]
 
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/249232" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प