"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: व्यबस्था → व्यवस्था, संच → सञ्च using AWB (7794)
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (6), को → को , मा → मा , कानुन → कानून, रुप → रूप, संदर्भ ...
पङ्क्ति १: पङ्क्ति १:
{{wikify}}
{{wikify}}
'''न्यायपालिका''' (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूप मा पनि जानिन्छ ) अदालतहरुको व्यवस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ । न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ । [[शक्ति-पृथकीकरणको सिद्धांत]] अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानुन लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।
'''न्यायपालिका''' (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा पनि जानिन्छ ) अदालतहरूको व्यवस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ। न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ। [[शक्ति-पृथकीकरणको सिद्धांत]] अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानून लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।


सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरु लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ)
सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरू लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ)।

यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ।

"न्यायपालिका" भन्ने शब्दले [[न्यायाधीश]], मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरूलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में सन्दर्भित")को चुरोलाई आकार दिन्छ। यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन।.


यो न्यायिक शाखालाई कानूनहरु बदल्ने शक्ति हुन्छ ।


"न्यायपालिका" भन्ने शब्दले [[न्यायाधीश]], मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरुलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में संदर्भित") को चुरोलाई आकार दिन्छ । यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रुपमा सञ्चालन गर्दछन ।.
{{stub}}
{{stub}}

१५:४२, १७ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

न्यायपालिका (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा पनि जानिन्छ ) अदालतहरूको व्यवस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ। न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ। शक्ति-पृथकीकरणको सिद्धांत अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानून लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।

सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरू लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ)।

यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ।

"न्यायपालिका" भन्ने शब्दले न्यायाधीश, मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरूलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में सन्दर्भित")को चुरोलाई आकार दिन्छ। यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन।.