"संविधान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
correction, replaced: कृया → क्रिया (2) using AWB
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7), कानुन → कानून (2), रुप → रूप (5), हरु → हरू (4)
पङ्क्ति १: पङ्क्ति १:
{{wikify}}
{{wikify}}
'''संविधान''' राष्ट्रको मूल कानुन हो । जसले सरकारको स्वरुप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ । यसलाइ संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।
'''संविधान''' राष्ट्रको मूल कानून हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ। यसलाइ संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।


== ‍‍संविधानमा रहने विषयवस्तुहरु ==
== ‍‍संविधानमा रहने विषयवस्तुहरू ==
संविधानमा मूलरुपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
संविधानमा मूलरूपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
* देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
* देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
पङ्क्ति ९: पङ्क्ति ९:
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य
* यसका मातहत बन्ने नियम , उप-नियम र कानुनको व्याख्या
* यसका मातहत बन्ने नियम , उप-नियम र कानूनको व्याख्या
* सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
* सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
* देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या
* देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या


== स्वरुप ==
== स्वरूप ==


कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि
कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि
पङ्क्ति २०: पङ्क्ति २०:
# उपधारामा
# उपधारामा


विभाजन गरिएको हुन्छ ।
विभाजन गरिएको हुन्छ।
== संविधान परिवर्तन कसरी हुन्छ ? ==
== संविधान परिवर्तन कसरी हुन्छ ? ==
मूख्यतया संविधनामा दुई प्रकारका धाराहरु हुने गर्दछन् ।
मूख्यतया संविधनामा दुई प्रकारका धाराहरू हुने गर्दछन्।
* संशोधन गर्न मिल्ने
* संशोधन गर्न मिल्ने
* संशोधन गर्न नमिल्ने
* संशोधन गर्न नमिल्ने


संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरु परिवर्तन गर्न सकिन्छ।
संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरू परिवर्तन गर्न सकिन्छ।


इतिहासमा अहिले सम्म रहे अनुरुप अपरिवर्तनीय धाराहरु परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रुपमा रोजिएको र त्यस समयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ ।
इतिहासमा अहिले सम्म रहे अनुरूप अपरिवर्तनीय धाराहरू परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रूपमा रोजिएको र त्यस समयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ।


== संवैधानिक देशको सिद्धान्त ==
== संवैधानिक देशको सिद्धान्त ==
यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन ।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितीमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ ।ब्
यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितीमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ।ब्


[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:ऐन कानून]]

१६:०३, १७ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

संविधान राष्ट्रको मूल कानून हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ। यसलाइ संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।

‍‍संविधानमा रहने विषयवस्तुहरू

संविधानमा मूलरूपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :

  • देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
  • सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
  • जनताको मौलिक अधिकार र दायित्व
  • देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
  • विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य
  • यसका मातहत बन्ने नियम , उप-नियम र कानूनको व्याख्या
  • सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
  • देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या

स्वरूप

कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि

  1. भाग
  2. धारा
  3. उपधारामा

विभाजन गरिएको हुन्छ।

संविधान परिवर्तन कसरी हुन्छ ?

मूख्यतया संविधनामा दुई प्रकारका धाराहरू हुने गर्दछन्।

  • संशोधन गर्न मिल्ने
  • संशोधन गर्न नमिल्ने

संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरू परिवर्तन गर्न सकिन्छ।

इतिहासमा अहिले सम्म रहे अनुरूप अपरिवर्तनीय धाराहरू परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रूपमा रोजिएको र त्यस समयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ।

संवैधानिक देशको सिद्धान्त

यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितीमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ।ब्