"रक्षापङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर
सा Nirmal Dulal द्वारा रक्षापंक्ति(फुटबल) पृष्ठलाई रक्षापंक्ति (फुटबल) मा सारियो |
|
(कुनै भिन्नता छैन)
|
१३:३८, २४ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडी मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन्।