"ईश्वर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9), संग → सँग
सा r2.7.1) (रोबोट ले थप्दै: tt:Ходай
पङ्क्ति १३२: पङ्क्ति १३२:
[[tpi:God]]
[[tpi:God]]
[[tr:Tanrı]]
[[tr:Tanrı]]
[[tt:Ходай]]
[[uk:Бог]]
[[uk:Бог]]
[[uz:Xudo]]
[[uz:Xudo]]

००:२१, ३० अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

ईश्वर त्यो सर्वोच्च आलौकिक शक्ति हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ। नेपाली भाषामा यस शव्दको अन्य पर्यायवाची शब्दहरू भगवान, परमात्मा, परमेश्वर आदि हुन्। धेरैजसो धर्महरूमा ईश्वरको परिकल्पना ब्रह्माण्डको निर्माणसँग जोड्ने गरिन्छ।

ईश्वर शब्द संस्कृत भाषाको ईष् धातुबाट बनेको हो।

धर्म तथा दर्शनमा ईश्वरको अवधारणा

हिन्दू धर्म

वेदका अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो।

इस्लाम धर्म

यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन्।

क्रिश्चियन धर्म

यस धर्म अनुसार ईश्वर एकमा तीन छन् साथै तीन रूपहरू का साथमा एकै छन् -- परमपिता, ईश्वरपुत्र येसु तथा पवित्र आत्मा।

नास्तिकता

ईश्वरको अस्तित्वमाथि धेरै मानिसरूले प्रश्न उठाउने गर्दछन्। उनिहरू ईश्वरको अस्तित्व केवल परिकल्पना मात्र हो भन्ने ठान्दछन्।