३२,२५५
edits
सा (r2.7.1) (रोबोट ले थप्दै: chy:Aéstomemésêhestôtse) |
सा (spelling check, replaced: फ़ → फ (3)) |
||
[[File:Russet potato cultivar with sprouts.jpg|thumb|आलु]]
[[File:Potato plants.jpg|thumb|आलु बारी]]
[[File:Potato flowers.jpg|thumb|आलुको
संस्कृतको बटाटाले '''आलु''' जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। [[
आलु बहूउपयोगि [[कन्दमूल]] मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु [[विश्व]]भरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार [[तरकारी]]मै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/252405" बाट अनुप्रेषित