"अफ्रिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: chr:ᎬᎿᎦᏍᏛ
सा r2.7.3) (रोबोट ले थप्दै: got:𐌰𐍆𐌰𐍂𐌻𐌰𐌽𐌳
पङ्क्ति ११२: पङ्क्ति ११२:
[[glk:آفریقا]]
[[glk:آفریقا]]
[[gn:Afrika]]
[[gn:Afrika]]
[[got:𐌰𐍆𐌰𐍂𐌻𐌰𐌽𐌳]]
[[gu:આફ્રિકા]]
[[gu:આફ્રિકા]]
[[gv:Yn Affrick]]
[[gv:Yn Affrick]]

२३:३५, २० मे २०१२ जस्तै गरी पुनरावलोकन

क्षेत्रफल३,०२,२१,५३२ किमी (११,६६८,५९८.७ वर्ग मील)
जनसङ्ख्या९२,२०,११,०००[१]
जनघनत्व३०.५१/किमी (लगभग ८०/वर्ग मील)
देशहरू५३
निर्भरता
भाषाहरूअफ्रीकाको भाषाहरु
समय क्षेत्रहरूUTC-1 से UTC+4
विश्व मानचित्रमा अफ्रिका

अफ्रिका एक महादेश हो। अफ्रिकामा मानबको उत्पत्ति भएको मानिन्छ। अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमिन जंगल, मरुभूमि र निर्जन जमिनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमिनको माटो मात्र खेतियोग्य छ।

भूगोल

अफ्रिकाको अवस्थिति यस प्रकार छ-

*अफ्रिका को पनि इजिप्ट मा मानब जीवन को उत्पति भयेको मनिन्छ/

जनावरहरू

अफ्रिका बन्यजीवनले भरिपूर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्पजिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।

अफ्रीका

अफ्रीकी राष्ट्रहरु

अल्जेरिया, एंगोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, क्यामेरून, केप भर्डे, मध्य अफ्रीकी गणतन्त्र,चाड, कोमोरोस, प्रजातान्तृक गणतन्त्र कंगो, गणतन्त्र कंगो, कोत दिभ्वार, जिबुटी, मिश्र, इक्वेटोरियल गिनिया, एरितृया, इथीयोपीया, गाबोन, गाम्बिया, घाना, गिनिया, गिनिया बिसाउ, केन्या, लेसोथो, लाईबेरिया, लिब्या, माडागास्कर, मलावी, माली, ईस्लामी गणतन्त्र माउरीतानीया, मरिसस्, मोरक्को, मोजाम्बिक, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रीन्सिप्, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रीका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे

श्रोत

  1. "वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स: द २००६ रिभिजन" संयुक्त राष्ट्र (आर्थिक एवम् सामाजिक मामिला विभाग, जनगणाना प्रभाग)

ak:Afrika