"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, मा → मा (2)
सा r2.7.3) (रोबोट ले थप्दै: hy:Ինդիրա Գանդի
पङ्क्ति ५६: पङ्क्ति ५६:
[[hr:Indira Gandhi]]
[[hr:Indira Gandhi]]
[[hu:Indira Gandhi]]
[[hu:Indira Gandhi]]
[[hy:Ինդիրա Գանդի]]
[[ia:Indira Gandhi]]
[[ia:Indira Gandhi]]
[[id:Indira Gandhi]]
[[id:Indira Gandhi]]

००:५८, ३१ मे २०१२ जस्तै गरी पुनरावलोकन

ईन्दिरा प्रियदर्शिनी गान्धी

ईन्दिरा प्रियदर्शिनी गान्धी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म

ईन्दिरा प्रियदर्शिनी गान्धीको जन्म १९ नोवेम्बेर १९१७मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४मा उनको मृत्यु भयो। उनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। उनका पिताको पण्डित जवाहरलाल नेहरू पनि स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।