"हप्ता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: li:Week (zeve daag)
सा r2.7.2) (रोबोट ले थप्दै: lmo:Setemàna
पङ्क्ति १०९: पङ्क्ति १०९:
[[lez:Никlи]]
[[lez:Никlи]]
[[li:Week (zeve daag)]]
[[li:Week (zeve daag)]]
[[lmo:Setemàna]]
[[ln:Mpɔ́sɔ]]
[[ln:Mpɔ́sɔ]]
[[lo:ອາທິດ]]
[[lo:ອາທິດ]]

२३:२४, १३ जुन २०१२ जस्तै गरी पुनरावलोकन

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[१]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मंगलवार Tuesday मङ्गल ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरुवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्र ग्रह
शनिवार, शनिश्चरवार Saturday शनि ग्रह
हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

सन्दर्भ

  1. http://www.1911encyclopedia.org/Week

सम्बन्धित लेख हरू