"परिमेय सङ्ख्या" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (5) |
सा r2.7.3) (रोबोट ले थप्दै: sn:Nhamba svinu; अंगराग परिवर्तन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
यदि कुनै [[वास्तविक सङ्ख्या]]लाई दुइ [[पूर्ण सङ्ख्या|पूर्ण सङ्ख्याहरू]]का [[अनुपात]]का रूपमा |
यदि कुनै [[वास्तविक सङ्ख्या]]लाई दुइ [[पूर्ण सङ्ख्या|पूर्ण सङ्ख्याहरू]]का [[अनुपात]]का रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई '''परिमेय सङ्ख्या''' (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या <math>\frac{a}{b}</math>, जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ <math>b \ne 0</math>, एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, 0.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्। |
||
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- |
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- |
||
यदि x एक परिमेय सङ्ख्या हो जसको |
यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्। |
||
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको |
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई '''अपरिमेय सङ्ख्या''' (Irrational number) भन्दछन्; जस्तै √२, पाई, '''e''' (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि। |
||
[[श्रेणी:सङ्ख्या सिद्धान्त]] |
[[श्रेणी:सङ्ख्या सिद्धान्त]] |
||
पङ्क्ति ७८: | पङ्क्ति ७८: | ||
[[sk:Racionálne číslo]] |
[[sk:Racionálne číslo]] |
||
[[sl:Racionalno število]] |
[[sl:Racionalno število]] |
||
[[sn:Nhamba svinu]] |
|||
[[sr:Рационалан број]] |
[[sr:Рационалан број]] |
||
[[sv:Rationella tal]] |
[[sv:Rationella tal]] |
०८:००, २१ जुन २०१२ जस्तै गरी पुनरावलोकन
यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या , जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ , एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, 0.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।
परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।
जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई अपरिमेय सङ्ख्या (Irrational number) भन्दछन्; जस्तै √२, पाई, e (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।