"द अमेजिङ स्पाइडर-म्यान (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: bg:Невероятният Спайдър-Мен (филм, 2012)
सा r2.7.2+) (रोबोट ले थप्दै: cs:Amazing Spider-Man
पङ्क्ति ४४: पङ्क्ति ४४:
[[bg:Невероятният Спайдър-Мен (филм, 2012)]]
[[bg:Невероятният Спайдър-Мен (филм, 2012)]]
[[bs:Nevjerovatni Spiderman]]
[[bs:Nevjerovatni Spiderman]]
[[cs:Amazing Spider-Man]]
[[de:The Amazing Spider-Man (2012)]]
[[de:The Amazing Spider-Man (2012)]]
[[el:The Amazing Spider-Man (ταινία)]]
[[el:The Amazing Spider-Man (ταινία)]]

०८:१५, २१ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

दि अमेजिङ्ग स्पाइडरम्यान २०१२ मा आउँदै गरेको अमेरिकी सुपरहिरो फिल्म हो । यस चलचित्रका निर्देशक मार्क वेब हुन् । यस चलचित्रमा पहिलेका स्पाइडरम्यान फिल्महरूमा अभिनय गर्ने टोबे म्याग्वेरको सट्टामा एन्ड्र्यु गार्फिल्डलाई अभिनय गराइएको छ । जो यस चलचित्रका मुख्य नायक (पिटर पार्कर) हुन् । फिल्मका अभिनेता/अभिनेत्रीहरूमा ग्वेन स्ट्यान्सीको भूमिकामा एम्मा स्टोन, डक्टर कर्ट कोनर्सको भूमिकामा राइस इफ्यान्स आदि पर्दछन् ।


द अमेजिङ्ग स्पाइडरम्यान
चित्र:Amazing Spider-Man teaser poster.jpg
पोस्टर
निर्देशकमार्क वेब
कथाजेम्स वैंडर्बिल्ट
निर्माताअवी आरद
टोड्ड ब्लैक
लरा जिस्किन
मैट टोलमाच
मुख्य कलाकारऐंड्र्यू गारफ़िल्ड
एमा स्टोन
राह्य्स आइफैन्स
छायाङ्कनजॉन श्वार्ट्ज़मैन
सम्पादनएलान एडवर्ड बेल
पेट्रो स्कालिया
सङ्गीतजेम्स हॉर्नर [१]
वितरक
कम्पनीहरू
कोलम्बिया पिक्चर्स
मार्वल इंटरटेन्मेंट
लॉरा ज़िस्किन प्रॉडक्शन्स[२]
वितरककोलंबिया पिक्चर्स
प्रदर्शन मिति
  • ३ जुलाई २०१२ (2012-07-03)
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेज़ी

द अमेजिङ्ग स्पाइडर-म्यान (अङ्ग्रेजी: The Amazing Spider-Man) 2012 मा बनेको अमरिकी सुपरहीरो फिलिम हो जो मार्वल को स्पाइडर-मैन किरदार मा आधारित छ। यो स्पाइडर-म्यान ले फिलिम श्रंखला को एक नयाँ शुरुआत गर्छ।

पात्र

  • ऐंड्र्यू गारफ़िल्ड - पीटर पार्कर/स्पाइडर-मैन
  • एमा स्टोन - ग्वेन स्टेसी।
  • राह्य्स आइफैन्स - डा. कर्ट कनर/द लिजार्ड।
  • मार्टिन शिन - बेन पार्कर।
  • सैली फ़िल्ड - मे पार्कर।
  • डेनिस लेरी - क्याप्टेन जर्ज स्टेसी।
  • क्रिस जिल्का - फ्लैश थोम्सन।
  • इरफान खान - डॉ. राथा।

सन्दर्भ

  1. "James Horner To Score "The Amazing Spider-Man"", The Film Stage, नोभेम्बर २६, २०११, अन्तिम पहुँच नोभेम्बर २६, २०११ 
  2. "Untitled (Columbia Pictures/Spider-Man Project) (2012)", The New York Times, अन्तिम पहुँच मे २६, २०११ 

बाहिरी लिंक

इन्टरनेट चलचित्र डेटाबेसमा द अमेजिङ स्पाइडर-म्यान