"गोही" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
हिज्जे मिलाउँदै
सा (r2.7.2) (रोबोट ले थप्दै: rue:Крокодил)
सा (हिज्जे मिलाउँदै)
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
 
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[उभयचर]] समुहको जीव हो। यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ। गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। त्यसैले यसलाई सबै भन्दा खतर्नाक जनावरको रूपमा लिन सकिन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ।
 
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ।
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/275750" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प