३५,१०३
सम्पादन
सा (→हेर विचारः: रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।) |
सा (हिज्जे मिलाउँदै) |
||
वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
नेपाली
संस्कृत नामः गुडुची
==परिचयः==
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाबाट जराहरू निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक
यसका पातहरू एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० सें.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरू एक्ला एक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन्
==वासस्थान (फैलावट)==
यो उत्तर—पूर्वी भारत, श्रीलंका, म्यानमार , थाइल्याड ,भियतनाम दक्षिणी चीन ,मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा
==उपयोगः==
==वेर्ना तयार गर्नेः==
**हाँगाको कलमीबाटः
**वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।
|
सम्पादन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/275868" बाट अनुप्रेषित