"मोनालिसा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा roboto aldono de: tl:Mona Lisa (dibuho)
पङ्क्ति ३२: पङ्क्ति ३२:
[[it:Gioconda]]
[[it:Gioconda]]
[[ja:モナ・リザ]]
[[ja:モナ・リザ]]
[[ka:მონა ლიზა]]
[[kn:ಮೋನ ಲೀಸ]]
[[kn:ಮೋನ ಲೀಸ]]
[[ko:모나리자]]
[[ko:모나리자]]
[[ku:Mona Lîza]]
[[ku:Mona Lîza]]
[[la:Iucunda]]
[[lb:Mona Lisa]]
[[lb:Mona Lisa]]
[[lt:Mona Liza]]
[[lt:Mona Liza]]

०८:२१, ७ अगस्ट २००८ जस्तै गरी पुनरावलोकन

लेओनार्दो दा भिञ्चीको मोना लिजा

मोना लिजा (जसलाई इटालेली ला जोक्कोन्दा वा फ्रान्सेलीमा ला झोकोंद पनि भनिन्छ) लेओनार्दो दा भिञ्ची रचित एक चित्रकला हो। यो सम्भवत: विश्वकै सबैभन्दा प्रशिद्ध चित्र हो। यो चित्रमा भएकी महिला को हुन भन्ने कुरा कसैलाई यकिन छैन। लेओनार्दोको पहिलो जीवनिकार भासारीका अनुसार यो लिजा गेरार्दिनी नामकी युवतीको हो। लिजा एक रेशम ब्यापारीकी श्रीमती थिइन्, जो फ्लोरेन्समा बस्दथे। तथापी यो चित्र त लिजाको श्रीमान् फ्राञ्चेस्को देल जोक्कोन्दोको हो भन्ने मान्यता पनि छ। यो कुरा चहीं यस चित्र एक महिलाको नभएर एक पुरुषको हो भन्ने विचारबाट सुरु भएको हो।

लेओनार्दोले मोना लिजा सन् १५०३ मा सुरु गरि करिब तिन चार वर्षपछि पुरा गरे। यो चित्र लेओनार्दोले सन् १५१६ मा फ्रान्स ल्याएका थिए र फ्रान्सका फ्राँस्वा प्रथमले किनेका थिए। मोना लिजा शातो फोंतेनब्लमा टाँगिएको थियो र पछि भेर्साइको दरवारमा सारिएको थियो। फ्रान्सिसी क्रान्ति पश्चात फ्रान्सका नापोलेओं प्रथम ले तुइलेरी दरवारको आफ्नो सुत्नेकोठामा टाँग्न लगाए, तर पछि यसलाई लुभ्रमा सारियो, जहाँ यो आज पनि छँदै छ।