"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎उर्दूको अक्षर: हिज्जे मिलाउँदै
सा →‎उर्दूको अक्षर: हिज्जे मिलाउँदै
पङ्क्ति २६४: पङ्क्ति २६४:
<td bgcolor="#CCCCCC"><span title="Pronunciation in IPA" class="IPA">[ɑ]</span> at the end of
<td bgcolor="#CCCCCC"><span title="Pronunciation in IPA" class="IPA">[ɑ]</span> at the end of
a word,
a word,
<p>otherwise <span title="Pronunciation in IPA" class="IPA">[h]</span> or silent</td>
<p>otherwise <span title="Pronunciation in IPA" class="IPA">[h]</span> or silent</td>
</tr>
</tr>
<tr>
<tr>

१२:२३, १९ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

चित्र:Urdu.jpg
उर्दूमा अल्लाह लेखिएको

उर्दू एक भाषा हो जुनभारतीय उपमहाद्वीपको मानिसहरू द्वारा बोलिन्छ। यो अधिकांशत: पाकिस्तानभारतमा बोलिन्छ। यो पाकिस्तान र जम्मु कश्मीरको अधिकारिक भाषा हो। लगभग १०४ अर्ब मानिषहरू उर्दूमा कुरा गर्छन।

उर्दू एक तुर्की शब्द हो। मुगलकाल देखिनै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसीसंस्कृत भाषा बाट लिईएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो अहिले पाकिस्तानको राष्ट्रभाषा हो। उर्दूलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन। उर्दू र हिन्दीमा मात्र शब्दको अलिकति फरक हुन्छ तर उर्दुको लिपी चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपी दाहिने बाट देब्रेतिर लेखिन्छ।

उर्दूको अक्षर

अक्षर (अकेला) Name of letter

अक्षर का नाम

उच्चारण IPAमा उच्चारण
ا alif अलिफ अ, आ [ə, ɑ:] after a consonant;
ب be बे [b]
پ pe पे [p]
ت te * ते dental [t̪]
ٹ ṭe टे retroflex [ʈ]
ث se से [s]
ج jīm जीम [dʒ]
چ ce चे [tʃ]
ح baṛī he बड़ी हे [h]
خ xe ख़े ख़ [x]
د dāl दाल dental [d̪]
ڈ ḍāl डाल retroflex [ɖ]
ذ zāl जाल [z]
ر re रे dental [r]
ڑ ṛe ड़े ड़ retroflex [ɽ] flap
ز ze जे [z]
ژ ze जे [ʒ]
س sīn * सीन [s]
ش śīn शीन [ʃ]
ص svād स्वाद [s]
ض zvād ज्वाद [z]
ط to तो [t]
ظ zo जो [z]
ع aen 'अएन 'अ [ɑ:] after a consonant;

otherwise [ʔ], [ə], or silent.

غ ġaen ग़एन ग़ [ɣ]
ف fe फे [f]
ق qāf क़ाफ क़ [q]
ک kāf काफ [k]
گ gāf गाफ [g]
ل lām लाम [l]
م mīm मीम [m]
ن nūn नून [n] or a nasal vowel
و vāo वाओ व, उ, ऊ, ओ, औ [v, u, ʊ, o,au]
ہ, ﮩ, ﮨ choṭī he छोटी हे ह्, अः, (आ) [ɑ] at the end of

a word,

otherwise [h] or silent

ھ do caśmī he दो चश्मी हे -ह (फ, थ, ठ, छ, भ,

ध, झ, घ बनाउनको लागि)

indicates that the preceding consonant is

aspirated (p, t, ch, k) or murmured (b, d, j, g).

ی choṭī ye छोटी ये य, ई, ए, ऐ [j, i, e, ɛ]
ے baṛī ye बड़ी ये [eː]
ء hamzā हम्जा 'अ, - [ʔ] or silent