"म्यानमार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: am:ምየንማ
सा रोबोट ले थप्दै: bxr:Мьянмар
पङ्क्ति ४१: पङ्क्ति ४१:
[[bs:Mijanmar]]
[[bs:Mijanmar]]
[[bug:Myanmar]]
[[bug:Myanmar]]
[[bxr:Мьянмар]]
[[ca:Myanmar]]
[[ca:Myanmar]]
[[ce:Мьянма]]
[[ce:Мьянма]]

२३:०६, १६ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

म्यानमार अथवा बर्मा दक्षिण एसियाली मुलुक हो। यसको पुरानो राजधानी रङ्गुन हो भने नया राजधानी नेपीडह (शाही शहर) हो। सन २००५मा बर्मेली सेनाका ११००० ट्रकले पुरानोराजधानी रंगनुबाट सरकार का ११ वटा मन्त्रालय र केन्द्रीय विभागका सामनहरू नेपीडह पुर्‍याएका थिए। त्यहाको पेनीमेनीया नगर नजीकमा नया बसालीएको यो वैभवशाली सहरको नाम गत सैनीक दिवसमा नेपीडह राखीएको हो। वर्मा सँग नेपालीको धेरै पुरानो संबध रहेको छ वर्मामा प्रथम द्धितीय विश्वयुद्धमा पनि नेपाली गोखार्लीहरू तथा नेपालको शाही नेपाली सेनाले जापानीहरू विरूद्ध लडेर बाहदुरी देखाएका थिए। वर्मामा हाल पपनि ५ लाख नेपाली रहेका छन। नेपालको यंगुनमा तथा वर्माको वालुवाटारमा राजदूतावास रहेको छ। हिन्दू तथा वुद्ध धार्मीक मान्यतामा विश्वास राख्ने दुवै देशका मानिसको समाजीक संरचना झण्डै उस्तै छ।

जनसंख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू