"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर
सा r2.7.3) (रोबॉट: pa:ਫ਼ਾਰਸੀ की जगह pa:ਫ਼ਾਰਸੀ ਬੋਲੀ जोड़ रहा है; अंगराग परिवर्तन |
|||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
}} |
}} |
||
'''फ़ारसी''' (فارسی), एक [[भाषा]] छ जो [[इरान|ईरान]], [[ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्बेकिस्तान]]मा |
'''फ़ारसी''' (فارسی), एक [[भाषा]] छ जो [[इरान|ईरान]], [[ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्बेकिस्तान]]मा बोली जान्छ । यो तीन देशहरुको [[राजभाषा]] छ र यसलाई 7.5 करोड़ मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]का दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य छ र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमा आउँछ। फ़ारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।ये फ़ार्सी-अरबी लिपिमा लिखी जान्छ । |
||
अंग्रेजहरुका आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा |
अंग्रेजहरुका आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फ़ारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्छ । दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ । |
||
== वर्गीकरण == |
== वर्गीकरण == |
||
यसलाई भारोपीय भाषा परिवारका हिन्द-एरानी (हिन्द-ईरानी) शाखाका पश्चिमी विभागमा |
यसलाई भारोपीय भाषा परिवारका हिन्द-एरानी (हिन्द-ईरानी) शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिन्छ । |
||
== नाम == |
== नाम == |
||
भारतमा |
भारतमा यसलाई फ़ारसी भनिन्छ । यसको मूल नाम ''पारसी'' छ तर अरब मानिस, जसले फ़ारसमा सातौं शताव्दीका अंतसम्म अधिकार गर्न लिया थियो,को वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फ़ारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा ''पर्सियन'' (Persian) कहलाई । यही नाम अंग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ । |
||
== स्थानीय भाषा र बोलीहरु == |
== स्थानीय भाषा र बोलीहरु == |
||
* फारसीलाई ताजिकिस्तानमा |
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ । |
||
* अफगानिस्तानमा |
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा ) भन्दछन् । |
||
=== बोलीहरु === |
=== बोलीहरु === |
||
पङ्क्ति ५१: | पङ्क्ति ५१: | ||
== यी पनि हेर्नुहोस् == |
== यी पनि हेर्नुहोस् == |
||
* [[फारसीको |
* [[फारसीको साहित्य]] |
||
== बाह्य कडीहरु == |
== बाह्य कडीहरु == |
||
पङ्क्ति ५७: | पङ्क्ति ५७: | ||
{{साँचा:विश्वको प्रमुख भाषाहरु}} |
{{साँचा:विश्वको प्रमुख भाषाहरु}} |
||
[[श्रेणी:विश्वको प्रमुख भाषाहरु]] |
[[श्रेणी:विश्वको प्रमुख भाषाहरु]] |
||
पङ्क्ति १४४: | पङ्क्ति १४३: | ||
[[oc:Persan]] |
[[oc:Persan]] |
||
[[os:Персайнаг æвзаг]] |
[[os:Персайнаг æвзаг]] |
||
[[pa:ਫ਼ਾਰਸੀ]] |
[[pa:ਫ਼ਾਰਸੀ ਬੋਲੀ]] |
||
[[pl:Język perski]] |
[[pl:Język perski]] |
||
[[pms:Lenga Farsi ossidental]] |
[[pms:Lenga Farsi ossidental]] |
०७:५४, १ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन
पारसी | |
---|---|
فارسی | |
उच्चारण | [farˈsi] |
मूलभाषी | ईरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन. Also in various Iranian, Afghan, Uzbekistani, and Tajikistani diaspora communities in the USA, Pakistan, Russia, Germany, Canada, Turkmenistan, France, Spain, Sweden, UAE, Kuwait, Bahrain, Qatar, India, Israel, Brazil and Turkey. |
क्षेत्र | Middle East, Central Asia |
मातृभाषी वक्ता | ca. 56,000,000 मातृभाषा (2006को अनुमान) |
हिन्द-यूरोपीय
| |
सरकारी दर्जा | |
नियामक संस्था | Academy of Persian Language and Literature Academy of Sciences of Afghanistan |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | fa |
आइएसओ ६३९-२ | per (B) fas (T) |
आइएसओ ६३९-३ | विविध:fas – Persianprs – Eastern Persianpes – Western Persiantgk – Tajikaiq – Aimaqbhh – Bukharicdeh – Dehwaridrw – Darwazihaz – Hazaragijpr – Dzhidiphv – Pahlavani |
फ़ारसी (فارسی), एक भाषा छ जो ईरान, ताजिकिस्तान, अफगानिस्तान र उज्बेकिस्तानमा बोली जान्छ । यो तीन देशहरुको राजभाषा छ र यसलाई 7.5 करोड़ मानिस प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारका दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द ईरानी (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य छ र यसमा क्रियापद वाक्यका अंतमा आउँछ। फ़ारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।ये फ़ार्सी-अरबी लिपिमा लिखी जान्छ ।
अंग्रेजहरुका आगमनदेखि पहिला भारतीय उपमहाद्वीपमा फ़ारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्छ । दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस दारी भनिन्छ ।
वर्गीकरण
यसलाई भारोपीय भाषा परिवारका हिन्द-एरानी (हिन्द-ईरानी) शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिन्छ ।
नाम
भारतमा यसलाई फ़ारसी भनिन्छ । यसको मूल नाम पारसी छ तर अरब मानिस, जसले फ़ारसमा सातौं शताव्दीका अंतसम्म अधिकार गर्न लिया थियो,को वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फ़ारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा पर्सियन (Persian) कहलाई । यही नाम अंग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।
स्थानीय भाषा र बोलीहरु
- फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ ।
- अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा ) भन्दछन् ।
बोलीहरु
लूरी - लूरिस्तानको फ़ारसी
तात
बुख़ारी
झ़ीदि (इसरायल)