"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: xmf:მერკური (პლანეტა)
सा r2.7.3) (रोबॉट: sr:Меркур (планета) की जगह sr:Меркур जोड़ रहा है
पङ्क्ति २२१: पङ्क्ति २२१:
[[so:Dusaa]]
[[so:Dusaa]]
[[sq:Mërkuri]]
[[sq:Mërkuri]]
[[sr:Меркур (планета)]]
[[sr:Меркур]]
[[stq:Merkur]]
[[stq:Merkur]]
[[su:Mérkurius]]
[[su:Mérkurius]]

०८:०२, २९ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

Mercury
Mercury
MESSENGER false color image of Mercury
विवरण
उच्चारण/[invalid input: 'en-us-Mercury.ogg']ˈmɜːrkjəri/
विशेषणMercurian, Mercurial[१]
कक्षपथको विशेषताहरू[४]
युग J2000
अपसूर69,816,900 km
0.466 697 AU
अनुसूर46,001,200 km
0.307 499 AU
अर्ध-मुख्य अक्ष57,909,100 km
0.387 098 AU
विलक्षणता0.205 630[२]
कक्षीय अवधि87.969 1 d
(0.240 846 a)
0.5 Mercury solar day
युटिकाला115.88 d[२]
औसत कक्षीय गति47.87 km/s[२]
औसत गति174.796°
झुकाव7.005° to Ecliptic
3.38° to Sun’s equator
6.34° to Invariable plane[३]
उदविन्दुरको देशान्तर48.331°
अनुसूरको सिद्धान्त29.124°
उपग्रहहरूNone
भौतिक विशेषताहरू
औसत व्यास2,439.7 ± 1.0 km[५][६]
0.3829 Earths
समरुपताको0[६]
सतहको क्षेत्रफल7.48×१० km2[५]
0.147 Earths
आयतन6.083×१०१० km3[५]
0.056 Earths
द्रव्यमान3.3022×१०२३ kg[५]
0.055 Earths
औसत घनत्व5.427 g/cm3[५]
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण3.7 m/s2
0.38 g[५]
रिहाइ वेग4.25 km/s[५]
नाक्षचित्र घृर्णनकाल58.646 day
1407.5 h[५]
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग१०.८९२ किमी/घंटा (३.०२६ मी/सेक)
अक्षीय ढाल2.11′ ± 0.1′[७]
उत्तर ध्रुवीय विषुबलम्ब18 h 44 min 2 s
281.01°[२]
उत्तर ध्रुवीय विषुबलम्ब61.45°[२]
प्रतिफलन अनुपात0.068 (Bond)[८]
0.142 (geom.)[८]
सहतको तापक्रम न्यून मध्यक सर्वोच्च
0°N, 0°W 100 K 340 K 700 K
85°N, 0°W 80 K 200 K 380 K
आपात मान−2.6[९] to 5.7[२][१०]
कौणिक व्यास4.5" – 13"[२]
वायुमण्डल[२]
सतहको चापtrace
गठन42% Molecular oxygen
29.0% sodium
22.0% hydrogen
6.0% helium
0.5% potassium
Trace amounts of argon, nitrogen, carbon dioxide, water vapor, xenon, krypton and neon
Best geodetic map of Mercury's surface by MESSENGER and other sources
Widely-known image of Mercury
म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ।

सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भएकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ।

बुधग्रहमा अहीलेसम्म पुगेका दुईअन्तरीक्षयान, मध्य म्यारिनर १०ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो। त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो। मेसेन्जरले २००९को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ। यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ।

यी पनि हेर्नुहोस

बाह्य लिन्कहरू

सन्दर्भ

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named webster
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nssdcMercury
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named meanplane
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named horizons
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nasa
  6. ६.० ६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Seidelmann2007
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Margot2007
  8. ८.० ८.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaMercury
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaSky
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ephemeris