"विष्णु" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८: पङ्क्ति ३८:
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:हिन्दू देवता]]
[[श्रेणी:हिन्दू देवता]]
[[श्रेणी:हिन्दू देवीदेवता]]


[[af:Wisjnoe]]
[[af:Wisjnoe]]

१६:१८, २ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

विष्णु
देवनागरीविष्णु
संस्कृतviṣṇu
वर्ग:देवता (त्रिमूर्ती)
वासस्थान:बैकुन्ठ, क्षीर सागर
मन्त्र:Om Namo Narayanaya, Om Namo Bhagavate Vasudevaya
अश्त्र:सुदर्शन चक्र र कौमोदगी गदा
जीवनसाथी:लक्ष्मी, Bhudevi
वाहन:गरुड

प्राथना:- """शांताकारम् भुजग सयनम् पद्मा नाभम् सुरेशणम्।

विश्वाधरम् गगन सदृष्यम् मेघ वर्णम् शुभांगयम्॥

लक्ष्मीकांतम् कमल नयनम् योगी भिर्देन गमेम्।

बन्दे विष्णु भवभयहरम् सर्व लोकैक नाथम् ॥"""

"""शांत आकार भएका, शेष नागमा सुतेमा, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरूले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।"""

हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका 24 वटा अवतार मानिन्छन्। ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।

दश अवतार

हेर्नु होस्