"बौद्ध धर्ममा पञ्चशील" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १: पङ्क्ति १:




पञ्चशील
पञ्चशील


# प्राणी हिंसाबाट टाढा रहने।
# झूठो बोल्न बाट टाढा रहने।
# चोरी नगर्ने।
# व्यभिचार नगर्ने।
# मध्यपान नगर्ने।


* बल शक्तियुक्त हुनेछ।

* अर्काको हातबाट मर्नुपर्नेछैन।
# प्राणी हिंसाबाट टाढा रहने।
* परिवारमा सदस्य बढ्नेछ।
# झूठो बोल्न बाट टाढा रहने।
* रोग ब्याधि कम हुनेछ।
# चोरी नगर्ने।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
# व्यभिचार नगर्ने।
* दीर्घायु हुनेछ।
# मध्यपान नगर्ने।

* बल शक्तियुक्त हुनेछ।
* अर्काको हातबाट मर्नुपर्नेछैन।
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।




==प्राणी हिंसा नगरिँदाका दशवटा फल==
==प्राणी हिंसा नगरिँदाका दशवटा फल==


* अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
* अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
* स्वच्छ र सुन्दर शरीर हुनेछ।
* स्वच्छ र सुन्दर शरीर हुनेछ।
* हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ।
* हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ।
* शूर वीर हुनेछ।
* शूर वीर हुनेछ।
* बल शक्तियुक्त हुनेछ।
* बल शक्तियुक्त हुनेछ।
* अर्काको हातबाट मर्नुपर्नेछैन।
* अर्काको हातबाट मर्नुपर्नेछैन।
* परिवारमा सदस्य बढ्नेछ।
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
* मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।
* दीर्घायु हुनेछ।




==चोरी नगरिँदाका चारवटा फल==
==चोरी नगरिँदाका चारवटा फल==


* धन सम्पत्ति पूर्ण हुनेछ।
* धन सम्पत्ति पूर्ण हुनेछ।

* भएको धन सम्पत्ति स्थिर हुनेछ।

* इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।


* भएको धन सम्पत्ति स्थिर हुनेछ।
* राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ।


* इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।


* राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ।


==व्याभिचार नगरिँदाका सातवटा फल==
==व्याभिचार नगरिँदाका सातवटा फल==


* शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।
* शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।


* सुखपूर्वक सुत्न सक्नेछ।
* सुखपूर्वक सुत्न सक्नेछ।


* सुखपूर्वक उठ्न सक्नेछ।
* सुखपूर्वक उठ्न सक्नेछ।


* स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।
* स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।


* चारवटा दुर्गतिबाट बच्नेछ।
* चारवटा दुर्गतिबाट बच्नेछ।

* इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।

* धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।


* इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।


* धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।


==झुठ कुरा नबोलिँदाका पाँच फल==
==झुठ कुरा नबोलिँदाका पाँच फल==


* विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
* विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।

* तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।

* दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।


* तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
* कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।


* दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
* नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन्।


* कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।


* नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन्।


==सुरापान नगरिँदाका नौवटा फल==
==सुरापान नगरिँदाका नौवटा फल==


* गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।
* गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।


* अलसी हुँदैन।
* अलसी हुँदैन।


* लाटो र गोंजेंग्रो हुनेछैन।
* लाटो र गोंजेंग्रो हुनेछैन।


* ज्ञान बुद्धि भएको हुनेछ।
* ज्ञान बुद्धि भएको हुनेछ।


* ईर्ष्या गर्नेबाट रहित हुनेछ।
* ईर्ष्या गर्नेबाट रहित हुनेछ।


* बेहोश हुँदैन।
* बेहोश हुँदैन।


* शान्त स्वभावको हुनेछ।
* शान्त स्वभावको हुनेछ।


* नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।
* नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।


* इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।
* इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।




==प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक==
==प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक==
पङ्क्ति १२४: पङ्क्ति १०६:
• आमाको गर्भमै बसी मरण हुनु पर्नेछ।
• आमाको गर्भमै बसी मरण हुनु पर्नेछ।
• जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।
• जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।




==परधन चोरिँदाका सातवटा विपाक==
==परधन चोरिँदाका सातवटा विपाक==
पङ्क्ति १३६: पङ्क्ति ११६:
• संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ।
• संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ।
• खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।
• खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।



==व्यभिचार गर्दाका सातवटा विपाक==
==व्यभिचार गर्दाका सातवटा विपाक==
पङ्क्ति १४७: पङ्क्ति १२६:
• सुखपूर्वक उठ्न पाइनेछैन।
• सुखपूर्वक उठ्न पाइनेछैन।
• नपुंसक भई जन्म लिनु पर्नेछ।
• नपुंसक भई जन्म लिनु पर्नेछ।




==असत्य कुरा गर्दाका सातवटा विपाक==
==असत्य कुरा गर्दाका सातवटा विपाक==
पङ्क्ति १५९: पङ्क्ति १३६:
• अति नै दुर्गन्धित शरीर हुनेछ।
• अति नै दुर्गन्धित शरीर हुनेछ।
• आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन।
• आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन।




==सुरापन गर्दाका बीसवटा विपाक==
==सुरापन गर्दाका बीसवटा विपाक==
पङ्क्ति १८३: पङ्क्ति १५८:
• सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ।
• सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ।
• उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ।
• उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ।
• दुष्ट र नीच कर्म गर्ने हुनेछ।<ref>http://jikusa.blogspot.com/2012/07/blog-post_29.html</ref> <ref>http://anandabhoomi.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B5/ </ref>
• दुष्ट र नीच कर्म गर्ने हुनेछ।<ref>http://jikusa.blogspot.com/2012/07/blog-post_29.html</ref><ref>http://anandabhoomi.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B5/</ref>




==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==


{{reflist}}
{{reflist}}




==बाह्य सूत्र==
==बाह्य सूत्र==


[[श्रेणी:दर्शन]]

[[श्रेणी:बौद्ध धर्म]]

[[श्रेणी:धर्म]]
[[category:दर्शन]]
[[category:बौद्ध धर्म]]
[[श्रेणी:हिन्दू धर्म]]

[[category:धर्म]]

[[category:हिन्दू धर्म]]





[[de:Fünf Silas]]
[[de:Fünf Silas]]

[[en:Five Precepts]]
[[en:Five Precepts]]

[[es:Los cinco preceptos]]
[[es:Los cinco preceptos]]

[[fa:پنج دستور]]
[[fa:پنج دستور]]

[[fr:Cinq Préceptes]]
[[fr:Cinq Préceptes]]

[[he:חמשת הכללים]]
[[he:חמשת הכללים]]

[[id:Pancasila (Buddha)]]
[[id:Pancasila (Buddha)]]

[[ja:五戒]]
[[ja:五戒]]

[[km:សិក្ខាបទ៥]]
[[km:សិក្ខាបទ៥]]

[[ko:오계]]
[[ko:오계]]

[[nl:Vijf Voorschriften]]
[[nl:Vijf Voorschriften]]

[[ru:Пять священных заповедей]]
[[ru:Пять священных заповедей]]

[[si:පංච ශීලය]]
[[si:පංච ශීලය]]

[[th:เบญจศีล]]
[[th:เบญจศีล]]

[[tr:Beş İlke]]
[[tr:Beş İlke]]

[[vi:Ngũ giới]]
[[vi:Ngũ giới]]

[[zh:五戒]]
[[zh:五戒]]

०१:२९, ३ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

पञ्चशील

  1. प्राणी हिंसाबाट टाढा रहने।
  2. झूठो बोल्न बाट टाढा रहने।
  3. चोरी नगर्ने।
  4. व्यभिचार नगर्ने।
  5. मध्यपान नगर्ने।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

प्राणी हिंसा नगरिँदाका दशवटा फल

  • अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
  • स्वच्छ र सुन्दर शरीर हुनेछ।
  • हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ।
  • शूर वीर हुनेछ।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

चोरी नगरिँदाका चारवटा फल

  • धन सम्पत्ति पूर्ण हुनेछ।
  • भएको धन सम्पत्ति स्थिर हुनेछ।
  • इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
  • राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ।

व्याभिचार नगरिँदाका सातवटा फल

  • शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।
  • सुखपूर्वक सुत्न सक्नेछ।
  • सुखपूर्वक उठ्न सक्नेछ।
  • स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।
  • चारवटा दुर्गतिबाट बच्नेछ।
  • इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।
  • धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।

झुठ कुरा नबोलिँदाका पाँच फल

  • विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
  • तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
  • दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
  • कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
  • नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन्।

सुरापान नगरिँदाका नौवटा फल

  • गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।
  • अलसी हुँदैन।
  • लाटो र गोंजेंग्रो हुनेछैन।
  • ज्ञान बुद्धि भएको हुनेछ।
  • ईर्ष्या गर्नेबाट रहित हुनेछ।
  • बेहोश हुँदैन।
  • शान्त स्वभावको हुनेछ।
  • नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।
  • इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।

प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नु पर्नेछ। • नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनु पर्नेछ। • सुन्दर रुप नभई विरुप भई जन्म लिनु पर्नेछ। • हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ। • खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनु पर्नेछ। • जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ। • नरम शान्त स्वभाव भन्ने हुँदैन। • रुप लक्षणको नभएर अलक्षणको हुनेछ। • सभाको बीचमा शूरु नभएर काथर हुनेछ। • बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन्। • बल शक्तिहीन हुनेछ। • लाटाले जस्तो कुरा गर्नेछ। • दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनु पर्नेछ। • आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ। • दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी खाइदिनेछन्। • अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ। • आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नु पर्नेछ। • आमाको गर्भमै बसी मरण हुनु पर्नेछ। • जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।

परधन चोरिँदाका सातवटा विपाक

• मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। • मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नु पर्नेछ। • अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन। • दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ। • राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ। • संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ। • खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।

व्यभिचार गर्दाका सातवटा विपाक

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नु पर्नेछ। • धेरै प्राणीहरुका शत्रु भई बस्नु पर्नेछ। • धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नु पर्नेछ। • परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नु पर्नेछ। • सुखपूर्वक सुत्न पाइनेछैन। • सुखपूर्वक उठ्न पाइनेछैन। • नपुंसक भई जन्म लिनु पर्नेछ।

असत्य कुरा गर्दाका सातवटा विपाक

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नु पर्नेछ। • नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनु पर्नेछ। • लाटो बक नफुट्ने भई जन्म लिनु पर्नेछ। • दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ। • शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनु पर्नेछ। • अति नै दुर्गन्धित शरीर हुनेछ। • आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन।

सुरापन गर्दाका बीसवटा विपाक

• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। • नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनु पर्नेछ। • ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नु पर्नेछ। • सधैं स्मृति विहीन भई बस्नु पर्नेछ। • सधैं अलसी भई बस्नु पर्नेछ। • सधैं मूर्ख बदमास भई बस्नु पर्नेछ। • जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनु पर्नेछ। • समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नु पर्नेछ। • अति द्धेषी र अति क्रोधी भई जन्मनु पर्नेछ। • हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नु पर्नेछ। • राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नु पर्नेछ। • बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनु पर्नेछ। • असत्य कुरा गर्ने हुनेछ। • अरुलाई चुग्ली गर्ने हुनेछ। • परउपकारलाई नचिन्ने हुनेछ। • दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनु पर्नेछ। • पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ। • सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ। • उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ। • दुष्ट र नीच कर्म गर्ने हुनेछ।[१][२]

सन्दर्भ सामग्री

बाह्य सूत्र